शनिबार जेष्ठ ३०, २०८३
काठमाडौं - पहिलो हाफको तीन गोलको मदतले सह-आयोजक अमेरिकाले विश्वकप २०२६ को लस एन्जलस स्टेडियममा भएको खेलमा पाराग्वेमाथि शनिबार ४-१ को प्रभावशाली जित दर्ता गरेको छ ।
अमेरिकाको जितमा...
शुक्रबार जेष्ठ २९, २०८३
काठमाडौं - दक्षिण कोरियाले एक गोलले पछाडि रहेको स्थितिबाट शुक्रबार विश्वकप २०२६ मा चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । यो जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ए को ...
शुक्रबार जेष्ठ २९, २०८३
काठमाडौं - घरेलु टोली मेक्सिकोले विश्वकप-२०२६ को उद्घाटन खेलमा बिहीबार दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गरेको छ । सन् १९८६ मा पछिल्लो पटक विश्वकप आयोजक बन्दा क्वार्टरफाइनल ...
सोमवार जेष्ठ २५, २०८३
काठमाडौं - नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ । जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित गर्दै नेप...
आइतवार जेष्ठ २४, २०८३
काठमाडौं - नेपाल एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा पुगेको छ । आइतबार बिहान ओमानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले दिएको ९५ रनको लक्ष्य...
शुक्रबार जेष्ठ २२, २०८३
काठमाडौँ - फिफा विश्वकप–२०२६ को तयारीस्वरूप खेलिएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स पराजित भएको छ भने स्पेन बराबरीमा रोकिएको छ। बलियो टोली फ्रान्सलाई आइभरी कोस्टले २–१ गो...
बिहिबार जेष्ठ २१, २०८३
टोकियो-सन् २०२६ को फिफा विश्वकप नजिकिँदै जाँदा टिकट र आधिकारिक सामानका नाममा अनलाइन ठगी बढेको भन्दै अधिकारीहरूले फुटबल समर्थकहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।
अधिकारी तथा साइबर...
सोमवार जेष्ठ १८, २०८३
टोकियो - आगामी आगामी ११ जुन देखि १९ जुलाईसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकपमा समय खेर फाल्ने खेलाडीमाथि रेफ्री कडा रूपमा प्रस्तुत हुने भएका...
बिहिबार जेष्ठ १४, २०८३
काठमाडौं - नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) इतिहासमा नयाँ अध्याय लेख्दै नेपाली फाइटर रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी सिजन-५’ मा ऐतिहासिक सफलता हासिल गरेका छन् । मकाउमा जारी प्रत...
बिहिबार जेष्ठ १४, २०८३
टोकियो - जापानको सबैभन्दा प्रतिष्ठित उच्च माध्यमिक विद्यालय स्तरीय बेसबल प्रतियोगिता 'कोशिएन'को १०० वर्षभन्दा लामो इतिहासमा पहिलोपटक महिला अम्पायरहरूले खेल सञ्चालन गर्ने भएका छन् ।...
आइतवार जेष्ठ १०, २०८३
टोकियो - कोमुसुबी वाकाटाकाकेजले ओजेकी किरिसीमालाई टाइब्रेकरमा पराजित गर्दै आफ्नो खेल जीवनको दोस्रो सम्राट कप (एम्परर्स कप)को उपाधि जितेका छन् । आइतबार टोकियोको र्योगोकु कोकुगिकानमा...
मङ्लबार बैशाख २९, २०८३
काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको पहिलो खेलमा नेपालले दुर्भाग्यपूर्ण हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको रोमान्चक...
सोमवार बैशाख १४, २०८३
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) को हाताभित्र रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लिज सम्झौता नवीकरण हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो स...
शनिबार बैशाख १२, २०८३
काठमाडौँ - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको छ। २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा १६३ रनमै अलआउट भयो।
नेपालको जितमा क...
सोमवार बैशाख ७, २०८३
काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा साढे दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यूएईविरुद्ध हुने टी–२० अन्तर्राष्ट्रिय श...
शुक्रबार बैशाख ४, २०८३
काठमाडौं - त्रिभुवन आर्मी क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार वीरगन्जमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउ...
शुक्रबार चैत्र १३, २०८२
टोकियो - जापानमा आयोजना हुन लागेको प्रतिष्ठित ‘कोपा टोरेरोस यू-१२’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन आएका नेपाली बाल फुटबल खेलाडीहरूको सम्मानमा टोकियोमा ‘स्वागत भोज’ स...
मङ्लबार चैत्र १०, २०८२
टोकियो - बागलुङमा जन्मिएर कला र खेलकुदका माध्यमबाट नेपाली पहिचानलाई विश्वस्तरमा चिनाउन सफल दुई हस्तीहरु जापानमा सम्मानित भएका छन् । बागलुङ समाज जापानद्वारा आयोजित 'चैत्राष्टमी मेला...
शुक्रबार फाल्गुन २९, २०८२
समाचार सुन्नुहोस :
https://youtu.be/WeV2LMaquyY
काठमाडौँ - इंग्ल्यान्डमा आयोजना हुने क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ को खेलाडी अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप ...
सोमवार फाल्गुन २५, २०८२
समाचार सुन्नुहोस :
https://youtu.be/tmxI2vOy_iM
काठमाडौँ - न्युजिल्यान्डलाई पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशाल...