Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
करिब १२ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडकखण्ड

करिब १२ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडकखण्ड

काठमाडाैं - बिहान पहिलो खसेर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड करिब १२ घण्टापछि खुलेको छ । इच्छाकामना गाउँपालिका  ५ स्थित तोपेखोलामा चट्टानसहितको पहिरो खस्दा बिहान पाँच बजेदेखि...
सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउने : खानेपानी मन्त्री

सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउने : खानेपानी मन्त्री

काठमाडाैं - खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको ब...
क्षेत्रीय निर्देशनालय अब प्रादेशिक निर्देशनालयमा

क्षेत्रीय निर्देशनालय अब प्रादेशिक निर्देशनालयमा

काठमाडाैं - सरकारले नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्दै प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशम...
नेपाल विद्यार्थी संघद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग

नेपाल विद्यार्थी संघद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले शिक्षा मन्त्री गिरीराजमणि पोखरेलको राजीनामा माग गरेको छ । नेविसंघले अाज विज्ञप्ति जारी गरेर एसईई परीक्षाको ...
एसइई नतिजा सार्वजनिक गर्दा गल्ती भएकै हो: राष्ट्रिय परीक्षा बोर्ड

एसइई नतिजा सार्वजनिक गर्दा गल्ती भएकै हो: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडाैं - राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक कमजोरीका कारण माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजामा त्रुटि हुन गएको स्पष्ट पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. ड...
सुन तस्करीमा संलग्नता रहेको आशंकामा विवाह पार्टीबाटै पक्राउ

सुन तस्करीमा संलग्नता रहेको आशंकामा विवाह पार्टीबाटै पक्राउ

काठमाडाैं - तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा संलग्नता रहेको आशंकामा एक व्यवसायी पक्राउ परेका छन् । सरकारले गठन गरेको छानविन समितिले वीरगञ्जका व्यापारी राजु द्धावरकाल...
कानुन व्यवसायीद्वारा इजलास अनिश्चितकालका लागि बहिस्कार

कानुन व्यवसायीद्वारा इजलास अनिश्चितकालका लागि बहिस्कार

काठमाडाैं - न्यायाधीशहरुमाथि गम्भीर आरोप लगाउँदै कानुन व्यवसायीहरुले मंगलबारदेखि उच्च अदालत जनकपुर राजविराजको इजलास अनिश्चितकालका लागि बहिस्कार गरेका छन् । उच्च अदालतको इजलास बार ...
पर्वत समाज जापानको ‘समर बार्बेक्यू’को सम्पूर्ण तयारी पूरा

पर्वत समाज जापानको ‘समर बार्बेक्यू’को सम्पूर्ण तयारी पूरा

टोकियो - पर्वत समाज जापानको आयोजनामा हुन गइरहेको ‘समर बार्बेक्यू’को सम्पूर्ण तयारी पूरा भएको छ । जुलाई ८ तारिक आइतबारका दिन टोकियोस्थित हिकारीगाओका पार्कमा आयोजना हुने बार्बेक्यूको...
‘लागूऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएका छौ’

‘लागूऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएका छौ’

काठमाडाैं - गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताउनुभएको छ । गृहमन्त्रालयले ‘लागुऔषध दुरुपयोग ...
मन्त्रालय र आन्दोलनरत नर्सिङ संघबीच आज वार्ता !

मन्त्रालय र आन्दोलनरत नर्सिङ संघबीच आज वार्ता !

काठमाडाैं - स्वास्थ्य मन्त्रालयले आन्दोलनरत नेपाल नर्सिङ संघलाई वार्ताका लागि आज बोलाएको छ । सरकारसँग यसअघि भएको ११ बुँदे सहमतिको कार्यान्वयन, एमएससी अध्ययनका लागि चीनले उपलब्ध गरा...
लगानी बोर्ड नेपाल खारेज गर्न सांसद प्रेम सुवालको माग

लगानी बोर्ड नेपाल खारेज गर्न सांसद प्रेम सुवालको माग

काठमाडाैं - नेपाल मजदुर किसान पार्टीले लगानी बोर्ड नेपाल खारेज गर्न सरकारसँग माग गरेको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मा...
चीन भ्रमण सोचेभन्दा बढी उपलब्धीमूलक : प्रधानमन्त्री

चीन भ्रमण सोचेभन्दा बढी उपलब्धीमूलक : प्रधानमन्त्री

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द...
मोनोरेल कम्पनीलाई १५ दिनभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश

मोनोरेल कम्पनीलाई १५ दिनभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले मोनोरेल कम्पनीलाई १५ दिन भित्र मोनो रेल सञ्चालनसम्बन्धी जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण...
गर्मीका कारण विद्यालय बन्द

गर्मीका कारण विद्यालय बन्द

भीमदत्तनगर - अत्यधिक गर्मी बढेपछि कञ्चनपुर भीमदत्तनगरपालिकाले चार दिनका लागि नगरक्षेत्रका विद्यालयको अध्यापन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहको सं...
सुशील कोईराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा

सुशील कोईराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा

नेपालगञ्ज - बाँकेको नेपालगञ्ज खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पताल आजबाट सञ्चालनमा आएको छ । एक दशक अघि खजुरामा स्थापित क्यान्सर अस्पताल आजबाट सञ्चालनमा आएको हो । सरकारल...
मानसिक शान्तिका लागि आध्यात्मिक अभ्यास

मानसिक शान्तिका लागि आध्यात्मिक अभ्यास

काठमाडौँ - दैनिक आध्यात्मिक अभ्यास गरे मानसिक शान्ति प्राप्तिका लागि सहयोग मिल्ने अद्वैत संस्था नेपाल केन्द्रीय सत्संग मन्दिरमा आयोजित विशेष सत्संग समारोहमा जोड दिइयो । संस्थाका...
बजेट जनमुखी नआएकोप्रति कांग्रेसको विरोध, बैठक स्थगित

बजेट जनमुखी नआएकोप्रति कांग्रेसको विरोध, बैठक स्थगित

कैलाली - प्रदेश ७ को प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदले संसद बैठकमा विरोध गरेपछि सोमबारको बैठक स्थगित भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको २५ अर...
सिजन रोपाइको

सिजन रोपाइको

बाजुराको बडीमालिका नगरपालिका-३ रजालीका महिला रोपाइँ गर्न धानको बीउ उखल्दै । 
करीब दश अंकले घट्यो शेयर बजार

करीब दश अंकले घट्यो शेयर बजार

काठमाडौं - शेयर बजार करीब १० अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको माप...
एसइइको परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

एसइइको परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइए...