मेची-काली सीमाना, सगरमाथा शीर मेरो
तराईका फाँट तल, हिमाल माथितिर मेरो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
डाँफे मुनाल नाचेका, रानी बन भरी सँधै
लाली गुराँस ढकमक्क, फूलीराख्ने भीर मेरो ।
दौरा अनि सुरुवाल यो, देशको नै गौरव हो
शीरको ढाका टोपी, भुलाई दिन्छ पीर मेरो ।
चिनारी हो देशको, चन्द्र सूर्य अंकित झण्डा
रगतभरी राष्ट्रभक्त, मनमा मुटु-नीर मेरो ।
वीरताको गाथासँगै, बाँचिरहोस राष्ट्रियता
मेरै साथ मर्न लागे, छाती पनि चीर मेरो ।।
-टोकियो, जापान
प्रकाशित मिति: शनिबार भदौ ८, २०७०
प्रकाशित समय: ११:१३:०६