Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

ढाका – बंगलादेशमा एक हिन्दू पूजारीको हत्या भएको छ । बिहानको पूजा गर्ने तयारीमा रहेका पूजारीको घाँटी रेटेर हत्या भएको हो ।

मोटरसाइकलमा आएका तीन जनाको समूहले उहाँको घाँटी रेटेर हत्या गरेको बताइएको छ । हत्यापछि उनीहरु फरार भएका छन् ।

हत्याको कारण खुल्न नसके पनि इस्लामिक कट्टरपन्थीको हात रहेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

बंगलादेशमा यसअघि पनि हिन्दु पुजारीको हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया