Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काबुल –अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी हमला भएको छ । हमलामा ४० जना मारिएका छन् ।

मर्नेमा अधिकांश सुरक्षा अधिकारी छन् । सुरक्षाकर्मी सवार गाडीमा आत्मघाती हमला भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्।

हमलाको तालिवानले जिम्मा लिएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया