Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

hamala

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमला भएको छ । एउटा मिनी बसलाई लक्षित गरेर गरिएको हमलामा १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमध्ये नेपालीहरू पनि परेको आंशका गरिएको छ । न्यूयोर्क टाइम्सले जनाएअनुसार नेपाली सुरक्षा गार्ड सवार मिनी बसमा आत्मघाती हमला भएको हो । एसोसिएट प्रेसलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएअनुसार विस्फोटमा मृत्यु भएका १४ जना नै नेपाली सुरक्षाकर्मी हुन् ।

घटनालगत्तै दर्जनौं एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको छ । उक्त हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन । – एजेन्सी

तपाईको प्रतिक्रिया