Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ ८, २०८२
Wednesday, May 21, 2025

काठमाडौँ – तीन पटकका विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलीको अन्त्येष्टी गरिएको छ ।

गत शनिबार ७४ वर्षको निधन भएका बक्सर अलीको शुक्रबार राति अमेरिकाको केन्टकीस्थित गृह नगर लुइविलमा एक सर्वधर्म श्रद्धान्जली सभा गरेर अन्त्येष्टी गरिएको हो । श्रद्धान्जली सभामा हजारौँ मानिसको भीड लागेको थियो । सभामा मुस्लिम, इसाई, यहुदी र अरू समुदायका मानिस उपस्थित थिए । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफू आउन नसकेपछि श्रद्धान्जली सन्देश पठाउनुभएको थियो ।

उाहाले अली यो युगकै महान् तारा रहेको बताए । सन् १९८१ मा व्यावसायिक बक्सिङ खेलबाट सन्यास लिएका अलीले १२ वर्षको उमेरदेखि बक्सिङ खेल्न थाल्नुभएको थियो । अली सन् १९६४, १९७४ र १९७८ मा विश्व हेभ्बीवेट् बक्सिङ च्याम्पियन बनेका थिए ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया