Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

लिस्बोन – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले पहिलोपटक बाल–बालिकाहरुलाई लक्षित गरी ‘अन्तर्राष्ट्रिय नेपाली बाल कविता प्रतियोगिता’ को आयोजना गर्ने भएको छ ।2

‘अनेसास, पोर्चुगल विधान –२०१६’ पारित गरे सँगै युरोपमै पहिलो पटक नेपाल लगायत विश्वभरि छरिएर रहेका नेपाली बाल–बालिकाहरुलाई ध्यानमा राखी उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । राजधानी लिस्बनमा सम्पन्न अनेसास पोर्चुगलको बैठकले संस्थाको विधान सर्ब–सहमतिले पारित गर्दै उक्त प्रतियोगिताको घोषणा गरेको हो ।

अनेसास पोचुगलका अध्यक्ष सुनिल संगमको अध्यक्षतामा सम्पन्न उक्त बैठक पश्चात् विभिन्न साहित्यकारहरु सुनिल संगम, वाईवि गुरुङ, श्याम सुबेदी, अनुराग कंडेल, कृष्ण कडेल जिज्ञासु आदिले आ–आफ्नो रचना वाचन गर्नुभएको थियो भने संस्थामा आबद्ध सदस्यहरूको परचय–पत्र पनि वितरण गरेको थियो ।

अनेसास पोर्चुगलको भाबी कार्यदिशा र योजनाका बारेमा गम्भीर छलफल गर्नुका साथै संस्थाको सदस्यहरूको जिम्मेवारी बाँडफाँड समेत गरिएको थियो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया