Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

केन्या – अफ्रिकी देश केन्यामा एक बाँदरले देशभरि तीन घन्टा बिजुली प्रसारण अवरुद्ध पारेको छ ।बिजुली उपलब्ध गराउने कम्पनी केनजेनले पावर स्टेशनको छानोमा गएको बाँदर ट्रान्सफर्मरमा खसेपछि बिजुली उत्पादन रोकिएको बताएको छ।

बाँदर मंगलबार गिटारू हाइड्रो पावर स्टेशनको ट्रान्सफर्मर खसेको थियो। सो पावर स्टेशनबाट १ सय ८० मेगावाट बिजुली उत्पादन हुन्थ्यो ।ट्रान्सफर्मरमा खसेको बाँदरलाई भने केही नभएको र निकुञ्जका कर्मचारीले बाँदरलाई निकालेर लगेको समाचारमा जनाइएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया