Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलीको निधन भएको छ ।

उहाको ७४ वर्षको उमेरमा आज बिहान निधन भएको हो । स्वासप्रस्वासको समस्याले स्वास्थमा समस्या देखिएपछि अलीलाई अस्पताल भर्ना गरिएको थियो । पूर्व ह्याविवेट विश्व च्याम्पियन अली यस भन्दा पहिला पिसाव नलीको संक्रमणका कारण २०१४ मा अस्पताल भर्ना हुनुभएको थियो ।

उहा पहिलो पटक १९६४ फेरि १९७४ र १९७८ गरि तीन पटक विश्व च्याम्पियन बन्न्भएको थियो ।

तपाईको प्रतिक्रिया