Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – साहित्यकार महेश्वर खनालको बाल साहित्यमा आधारित पुस्तक ‘असल विद्यार्थी बन्ने सूत्रहरु’ लोकार्पण भएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा ९२ वर्षीय साहित्यकार वसन्तकुमार शर्र्मा नेपाल, बिमा समितिका पूर्वअध्यक्ष माधवप्रसाद उपाध्याय लगायतले कृति लोकार्पण गर्नुभयो । पुस्तकमा दश जोड दुईसम्मका विद्यार्थीलाई उपयोगी जीवन जिउने तनाव कम गर्ने उपाय आदि छन् ।
यसअघि साहित्यकार खनालका ‘गीतासार’ लगायत धेरै पाठ्यपुस्तक प्रकाशनमा आएका छन् । सो अवसरम ासाहित्यकार नेपालले देशको विभिन्न परिस्थतिवश अशान्त वातावरणमा हुर्किएका बालबालिकाका लागि पुस्तक उपयोगी हुने बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया