Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

कोलकात्ता – भारतको कोलकात्तामा जारी महिला विश्व ट्वान्टी–२० को फाइनल खेलमा अस्ट्रेलियालाई आठ विकेटले हराउँदै बेस्ट इन्डिज उपाधि जित्न सफल भएको छ ।

कोलकात्ताको इडेन गार्डेनमा आइतबार भएको खेलमा बेस्ट इन्डिजले महिलातर्फको विश्व ट्वान्टी–२० को उपाधिका लागि तीन पटकको च्याम्पियन अस्ट्रेलियालाई अत्यधिक आठ विकेटले पराजित गर्न सफल भएको छ ।

यसैबीच, महिलातर्फको उपाधि विजेता इन्डिजले इङ्ग्ल्यान्डसँग आइतबारै पुरुषतर्फको उपाधिका लागि यो समाचार तयार पार्दासम्म खेल खेलिरहेको छ ।

तपाईको प्रतिक्रिया