Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

१८ औं सार्क सम्मेलन नेपालले भव्यतापूर्वक आयोजना गरेकोमा सबै नेपालीले राष्ट्रिय गौरवको अनुभूति गर्नैपर्छ।

सार्ककै वहानामा विभिन्न पूर्वाधारहरु निर्माण गरिनु, नेपालको पर्यटकीय महत्वको प्रचारप्रसार हुनु सकारात्मक कुरा हुन् !
तर ३० बर्ष पुरानो क्षेत्रीय संस्था सधैं भारत-पाक विवादको बन्दी हुनु र प्रत्येक १/२ बर्षमा संयुक्त घोषणापत्र जारी गर्नु बाहेक क्षेत्रीय हितका कुनै उल्लेखनीय उपलब्धी हासिल गर्न नसक्नु सन्तोषको विषय हुन सक्दैन!
त्यसैले सार्कलाई खालि वार्षिक कर्मकाण्ड पूरा गर्ने थलोमा सीमित राख्नु सट्टा EU, ASEAN आदि जस्तै दक्षिण एशियालाई एकतावद्ध गरेर विश्वको सशक्त आर्थिक-राजनीतिक केन्द्रमा परिणत गर्ने माध्यम बनाउनुपर्छ कि?
नत्र सार्कका बर्षिक तामझामपूर्ण जमघटहरु “आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई” भनेजस्तो मात्रै नहोला र ?

तपाईको प्रतिक्रिया