Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – गोविन्दप्रसाद मैनाली भोलि शुक्रबार अपरान्ह ४.५५ बजे थाई एअरलाईन्सको उडानबाट बैंकक हुँदै नेपाल र्फकने भएका छन् । जसअनुसार १८ बर्षछि पर्सी शनिबार उनले जन्मभूमिको माटो टेक्नेभएका छन् ।

ब्यक्ति हत्याको आरोपमा १५ बर्ष बन्दी जीवन बिताई पछिल्लो डिएनए परिक्षणको नतिजाबाट निर्दोष रहेको प्रमाणित भएपछि रिहाई पाएका गोविन्दप्रसाद मैनालीलाई जापानको अध्यागमन ब्यूरोले स्वदेश फ़र्कनका लागि अनुमति प्रदान गरेपछि उनलाई मुलुक फ़र्कन ढोका खुलेको हो ।

गोविन्द मैनाली सहयोग समितिका नेपाली सदस्य राजन प्रधानाङ्गकाअनुसार श्रीमती राधा र छोरीहरुसंगै शुक्रबार नारिता अन्तरराष्ट्रिय विमानस्थल हुँदै गोविन्द नेपाल फ़र्कन लागेका हुन् । ***

तपाईको प्रतिक्रिया