Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

काठमाडौँ – कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनसक्ने भन्दै सरकारले होली पर्वमा भीडभाड हुने गतिविधिमा रोक लगाएको छ ।

तर पनि काठमाडौंमा भने होलीको अवसरमा ठूलो संख्यामा मानिसहरूको भीडभाड देखिएको छ । विभिन्न ठाउँका होली कार्यक्रमहरुमा भाैतिक दूरी र मास्क प्रयोग नगरेको पाइएको छ ।

 

तपाईको प्रतिक्रिया