Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

अमरिका – अमेरिकाको फ्लोरिडास्थित एक नाइट क्लब अन्धाधुन्द गोली चल्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पुरूस समलिंगीहरुको पल्स नाइट क्लबमा भएको गोलीबारीमा कम्तिमा ३० जना मारिएका हुन्। यो संख्या अझै बढ्न सक्ने समाचारमा जनाइएको छ।
सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा आएको समाचार अनुसार ओरल्यान्डोस्थित यस क्लबमा आक्रमणकारीले केही मानिसहरुलाई बन्धक पनि बनाएका छन्।

घटनाको विषयमा सुरक्षाकर्मीको आधिकारिक धारणा आएको छैन। बम ज्याकेट पहिरिएर हमालकारी नाइट क्लबमा पसेका थिए। – एजेन्सी

तपाईको प्रतिक्रिया