Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

जापानलाई आफ्नो कर्मथलो बनाएर संगीतमा अगाडि बढिरहेका गायक तथा मोडल विनोद भण्डारीको लोक दोहोरी गीत ‘छायाँ देखे चिन्छु’ बजारमा आएको छ । एकनारायण भण्डारीको शब्द संगीत, विनोद भण्डारी र देवी घर्तिको स्वरमा सजिएको गीतलाई सितारा म्युजिकले बजारमा ल्याएको हो । प्रकाश भट्टको निर्देशनमा करण चसिरले छायाँकन गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन । भिडियोमा अभिनय भने अन्जली अधिकारीसंग विनोद स्वयंले गरेका छन् ।

हेर्नुहोस् भिडियो


तपाईको प्रतिक्रिया