Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026
अन्तर्राष्ट्रिय रेल सञ्जालमा किन चुक्दैछ नेपाल ?

अन्तर्राष्ट्रिय रेल सञ्जालमा किन चुक्दैछ नेपाल ?

काठमाडौं - एक्काइसौँ शताब्दीको विश्व अर्थतन्त्रमा भौतिक पूर्वाधार, विशेषगरी रेल्वे सञ्जाललाई समृद्धिको मेरुदण्ड मानिन्छ । एसिया र युरोपलाई एउटै सुत्रमा बाँध्ने महत्वाकांक्षी ‘ट्रान...
दाबेदार टोलीहरू बराबरीमा रोकिए, केप भार्डेको ऐतिहासिक प्रदर्शन

दाबेदार टोलीहरू बराबरीमा रोकिए, केप भार्डेको ऐतिहासिक प्रदर्शन

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भएका खेलहरूमा फुटबलका हस्ती टोलीहरू अपेक्षाकृत नतिजा निकाल्न असफल भएका छन् । पूर्व च्याम्पियन स्पेनलाई विश्वकपमा डेब्यु गरिरहेको केप भा...
इटालीसँग मिलेर अर्को पुस्ताको लडाकु विमान बनाउँदै जापान

इटालीसँग मिलेर अर्को पुस्ताको लडाकु विमान बनाउँदै जापान

टोकियो - जापानकी प्रधानमन्त्री सानाए ताकाइची र इटालीकी समकक्षी जोर्जिया मेलोनीबीच सोमबार इटालीको राजधानी रोममा उच्चस्तरीय शिखर वार्ता सम्पन्न भएको छ । फ्रान्समा आयोजना हुने विकसित ...
येन प्रति १० इकाइको विनिमय दर ९ रुपैयाँ ४८ पैसा

येन प्रति १० इकाइको विनिमय दर ९ रुपैयाँ ४८ पैसा

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि सार्वजनिक गरेको वैदेशिक मुद्राको विनिमय दरअनुसार येनको भाउमा सामान्य गिरावट देखिएको छ । राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार आज १० ज...
विश्वकपमा फेरि छाए जापानी समर्थक : रंगशाला सफा गरेर जिते मन

विश्वकपमा फेरि छाए जापानी समर्थक : रंगशाला सफा गरेर जिते मन

टोकियो - मैदानभित्र खेलाडीको उत्कृष्ट प्रदर्शन र मैदानबाहिर समर्थकको उच्च संस्कार विश्वकप-२०२६ मा जापानी टोलीले पुनः एकपटक विश्वको ध्यान आफूतिर खिचेको छ । सोमबार भएको समूह चरणको आफ...
नयाँ ‘साइलेन्ट’ नियमले निम्त्याउँला समस्या

नयाँ ‘साइलेन्ट’ नियमले निम्त्याउँला समस्या

टोकियो - जापानमा बसोबास गरिरहेका विदेशी बासिन्दाहरूले आफ्नो 'राष्ट्रिय स्वास्थ्य बीमा'को प्रिमियम तिर्न ढिलाइ गरेमा अब उनीहरूको भिसा नवीकरण रोकिने भएको छ । जापानका १०० भन्दा बढी स्...
जर्मनी, स्वीडेन र आइभरीकोस्टको सानदार सुरुवात

जर्मनी, स्वीडेन र आइभरीकोस्टको सानदार सुरुवात

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत भएका खेलहरूमा पूर्व विजेता जर्मनी र स्वीडेनले फराकिलो जित दर्ता गरेका छन् भने आइभरीकोस्टले नाटकीय जित निकाल्दै सुखद सुरुवात गरेको छ । अमेरिका...
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति

काठमाडौं - विगत केही महिनादेखि जारी भीषण युद्धलाई पूर्णविराम लगाउँदै संयुक्त राज्य अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साम...
जापानमा बीमा सुविधापछि ‘बहु-गर्भधारण’मा नयाँ रेकर्ड

जापानमा बीमा सुविधापछि ‘बहु-गर्भधारण’मा नयाँ रेकर्ड

टोकियो - जापानमा 'सहायक प्रजनन प्रविधि'मार्फत हुने बहु-गर्भधारणको सङ्ख्याले नयाँ रेकर्ड कायम गरेको छ । सन् २०२२ देखि निःसन्तान उपचारलाई सार्वजनिक स्वास्थ्य बीमाको दायरामा ल्याइएपछि...
पावर बैंक पड्किँदा जापानी युट्युबरको प्रिय कार कबाडमा

पावर बैंक पड्किँदा जापानी युट्युबरको प्रिय कार कबाडमा

टोकियो - कारको कप होल्डरमा राखिएको एउटा सानो पावर बैंक विस्फोट हुँदा जापानका एक चर्चित युट्युबरले आफ्नो प्रिय टेस्ला कार गुमाउनुपरेको छ । ५ लाखभन्दा बढी सब्सक्राइबर भएका ३९ वर्षीय ...
जापानले नेदरल्यान्ड्सलाई २-२ को बराबरीमा रोक्यो

जापानले नेदरल्यान्ड्सलाई २-२ को बराबरीमा रोक्यो

टोकियो - जापानले बलियो मानिएको नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार भएको समूह ‘एफ’ को यी दुईबीचको खेल २-२ को बराबरीमा टुंगिएको हो । न...
येनको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर

येनको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरूको विनिमय दरअनुसार जापानी ‘येन’ को भाउमा स्थिरता देखिएको छ । राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार आज ...
अब नेपालमा बस्ने विदेशीको बसोबास विवरण दर्ता अनिवार्य

अब नेपालमा बस्ने विदेशीको बसोबास विवरण दर्ता अनिवार्य

काठमाडौं - नेपालमा बसोबास गर्ने विदेशी नागरिकको गतिविधि र बसाइलाई व्यवस्थित तथा निगरानी गर्न सरकारले कडा कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले अध्यागमनस...
पद पाइन भने पार्टी छाड्छु भन्नेहरूको बिगबिगी छ : विपिन आचार्य

पद पाइन भने पार्टी छाड्छु भन्नेहरूको बिगबिगी छ : विपिन आचार्य

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीभित्र छिट्टै पद र अवसर खोज्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश अ...
टोकियोमा हुने १५औं ‘नेपाल फेस्टिबल’का लागि स्वयंसेवक आह्वान

टोकियोमा हुने १५औं ‘नेपाल फेस्टिबल’का लागि स्वयंसेवक आह्वान

टोकियो - जापानमा नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको ‘नेपाल फेस्टिबल’को १५औं संस्करणका लागि स्वयंसेवक आह्वान गरिएको छ । नेपाली राजदूतावास...
प्रहरीमा फोन- मैले बुबाको घाँटी थिचें !

प्रहरीमा फोन- मैले बुबाको घाँटी थिचें !

टोकियो - जापानको इबाराकी प्रान्तस्थित मितो सहरमा एक ५४ वर्षीय बेरोजगार छोराले आफ्नै ८८ वर्षीय वृद्ध बुबाको हत्या गरेको सनसनीपूर्ण घटना बाहिर आएको छ । वृद्ध बुबासँगै बस्दै आएका ताके...
जापानमा कर कटौतीले कृषि क्षेत्रमा ३ खर्बको घाटा लाग्ने

जापानमा कर कटौतीले कृषि क्षेत्रमा ३ खर्बको घाटा लाग्ने

टोकियो - जापान सरकारले उपभोक्तालाई राहत दिन खाद्य र पेय पदार्थमा 'उपभोग कर' घटाउने तयारी गरे पनि यसले ग्रामीण अर्थतन्त्रमा गम्भीर असर पार्ने देखिएको छ । शनिबार सार्वजनिक गरिएको एक ...
जी-७ सम्मेलनको पूर्वसन्ध्यामा ताकाइचीको कूटनीतिक सक्रियता

जी-७ सम्मेलनको पूर्वसन्ध्यामा ताकाइचीको कूटनीतिक सक्रियता

टोकियो - जापानकी प्रधानमन्त्री सानाए ताकाइची आफ्नो ६ दिने युरोप भ्रमणको पहिलो चरणमा आइतबार बेलायतको राजधानी लन्डन आइपुगेकी छिन् । भ्रमणका क्रममा उनले आइतबार राति बेलायती प्रधानमन्त...
ब्राजिलले खेल्यो बराबरी, अस्ट्रेलियाको प्रभावशाली जित

ब्राजिलले खेल्यो बराबरी, अस्ट्रेलियाको प्रभावशाली जित

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिल र मोरक्को खेल १-१ को बराबरीमा राेकिएकाे छ । शनिबार न्यु जर्सीस्थित न्युयोर्क-न्यु जर्सी स्टे...
कतार र स्विट्जरल्यान्डको खेल बराबरीमा टुंगियो

कतार र स्विट्जरल्यान्डको खेल बराबरीमा टुंगियो

काठमाडौं - बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि कतारले फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एर...