Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026
काठमाडौंमा एक महिनामा  दुई सय १२ जनालाई  स्वाइन फ्लु, एकको मृत्यु

काठमाडौंमा एक महिनामा दुई सय १२ जनालाई स्वाइन फ्लु, एकको मृत्यु

काठमाडाैं – राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच १ एन १ पिडिए...
सबै जिल्लामा शिक्षा कार्यालय पुनःस्थापना

सबै जिल्लामा शिक्षा कार्यालय पुनःस्थापना

काठमाडौं –  सरकारले जिल्ला शिक्षा कार्यालय पुनःस्थापना प्रक्रिया अघि बढाएको छ । गत वैशाखमा साबिक शिक्षा कार्यालयलाई इकाई बनाएर प्रशासनमातहत राखेको सरकारले मन्त्रिपरिषद निर्णयपछि...
मलेसिया रोजगारी थप अन्योलमा

मलेसिया रोजगारी थप अन्योलमा

काठमाडौं – मलेसिया सरकारले नेपाली कामदार पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नको विकल्प नभएको निष्कर्ष सुनाएपछि अहिले मलेसियाको रोजगारी थप अन्योलमा परेको छ । मलेसिया...
प्रतिनिधिसभामा घम्साघम्सी, पेलेर जाने सत्ता पक्षको प्रयास असफल

प्रतिनिधिसभामा घम्साघम्सी, पेलेर जाने सत्ता पक्षको प्रयास असफल

काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारदेखि अवरुद्ध गरेको संसद् मंगलबार पनि चल्न दिएन । प्रतिपक्षलाई पेलेर भए पनि विधेयक पारित गर्ने सरकारको प्रयास मंगलबार पनि अस...
अनलाइन खेल पब्जीको लतमा युवा

अनलाइन खेल पब्जीको लतमा युवा

काठमाडौंँ – युवा तथा किशोर–किशोरीमाझ लोकप्रिय बन्दै गएको ‘भर्चुअल’ खेल हो ‘पब्जी’ । यो अनलाइन खेल हो । यो खेलका कारण युवकयुवती आफ्नो दैनिक कामसमेत बिर्सन थालेका छन् । ‘प्लेयर अननो...
वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम

वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम

काठमाडौं – नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित अयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा...
पानीको कमीले शरीरमा देखिने यी हुन् ७ समस्या

पानीको कमीले शरीरमा देखिने यी हुन् ७ समस्या

काठमाडौं – पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न आवश्यक छ । यद्यपि, शरीरमा ...
चक्रव्यूहमा नेकपा कार्यदल, तीन गुट, तीनथरी कुरा

चक्रव्यूहमा नेकपा कार्यदल, तीन गुट, तीनथरी कुरा

काठमाडौं – सत्तारूढ नेकपाको तल्लो तहमा पार्टी कमिटी नभएको ९ महिना बितेको छ । एकता टुंगो लगाउन पटकपटक कार्यदल बन्यो । पछिल्लो कार्यदललाई जिल्ला तहसम्मको एकता र केन्द्रीय नेताहरूको...
जयनगर–कुर्थामा सरकारको रेल, ‘पक्का रेल गुड्छ चाँडै नै गुड्छ’

जयनगर–कुर्थामा सरकारको रेल, ‘पक्का रेल गुड्छ चाँडै नै गुड्छ’

काठमाडौं  – निर्माणाधिन जयनगर–कुर्था रेलमार्गमा सरकारको लगानीमा रेल खरिद गरी संचालन गर्ने तयारी भएको रेल विभागले जनाएको छ । गत पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समेत रेल किन्...
स्वाइन फ्लु संक्रमण बढ्यो

स्वाइन फ्लु संक्रमण बढ्यो

काठमाडौं – राजधानीमा दुई महिनामा डेढसय भन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइनफ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्...
कांग्रेसले अवरोध गरे पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

कांग्रेसले अवरोध गरे पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

काठमाडौं –  प्रतिनिधिसभाको मंगलबारको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ । सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भ...
सक्रियता बढाउदै ज्ञानेन्द्र, मध्य र पूर्वी तराई भ्रमणको मिति तय

सक्रियता बढाउदै ज्ञानेन्द्र, मध्य र पूर्वी तराई भ्रमणको मिति तय

काठमाडौं – पछिल्लो समय पूर्व राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जानुहुने भएको छ । करिब एक महिना ला...
‘दाइजो’ले ज्यान लियोः दुई वर्षे छोरीलाई समेत विष खुवाइन् सीमाले

‘दाइजो’ले ज्यान लियोः दुई वर्षे छोरीलाई समेत विष खुवाइन् सीमाले

जनकपुरधाम – जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । दाइजो नपुगेको भन्दै परिवारले दिएको यातनाका कारण उनले विष सेवन गरेको प्रहरीले जनाएको छ । जन...
डलर सटहीमा कडाइ

डलर सटहीमा कडाइ

काठमाडौं – अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ । चालु आर्थिक वर्षको पाँच महिना मै विदेश जाने नेपा...
मनाङका हिमताल जमे, तापक्रम माइनस १६ डिग्री

मनाङका हिमताल जमे, तापक्रम माइनस १६ डिग्री

काठमाडौं –  मनाङमा यस पटक पुस महिना स्थानीयको अपेक्षाअनुरुपको हिमपात भएन । चिसोले यतिबेला हिमताल सबै जमेका छन् । यहाँको तापक्रम अहिले माइनस १६ डिग्री सेल्सियससम्म मापन गरिएको छ ...
प्रहरी बढुवाकालागि चलखेल बढ्यो, प्रधान कार्यालय धाउने भन्दा नेताका ढोका कुर्ने बढे

प्रहरी बढुवाकालागि चलखेल बढ्यो, प्रधान कार्यालय धाउने भन्दा नेताका ढोका कुर्ने बढे

काठमाडौ – लामो समयदेखि बढुवाकोलागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संसोधन गरेपछि बढुवाकालागि अहिले दौडधुप चर्को रुपमा बढेको छ । गृह मन्त्रालयले कानुनी अड्चन फुकेको प...
सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी, स्पेनमै शरणार्थी बन्ने चाहना

सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी, स्पेनमै शरणार्थी बन्ने चाहना

स्पेन – स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उहाँ सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्नुभएको छ । मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताक...
मन्त्रीलाई मनखुसी, आफ्नो सुविधा मन्त्रीले तोक्न पाउने

मन्त्रीलाई मनखुसी, आफ्नो सुविधा मन्त्रीले तोक्न पाउने

काठमाडौं – पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन्। मन्त्रिपरिषद्का पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी मर्मतलगायतको सुविधाको तजबिजी आफै गर्न द...

यी देशमा पनि छन् मोटरसाइकल लिफ्ट सेवा

काठमाडौँ– नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए ।यसले धेरै युवालाई रोजगारी...
प्रम भोलि स्विजरल्यान्ड जाने ‘देशको प्रतिष्ठाका लागि सहभागिता’

प्रम भोलि स्विजरल्यान्ड जाने ‘देशको प्रतिष्ठाका लागि सहभागिता’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्यान्डको डाबोसमा विश्व आर्थिक मञ्चको बैठकमा हुने आफ्नो सहभागिताबारे प्रतिनिधिसभालाई जानकारी दिनुभएको छ । पहिलोपटक सहभागी हुन लागेक...