Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026
नेपाल वायुसेवा निगमको १० जहाज ग्राउन्डेड

नेपाल वायुसेवा निगमको १० जहाज ग्राउन्डेड

काठमाडौं –  नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना÷मझौला ९ र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन् ...
यसो गरौं, जाडोमा रक्तचाप बढ्न नदिन…

यसो गरौं, जाडोमा रक्तचाप बढ्न नदिन…

काठमाडौं –  जाडो मौसममा शरीरको तापमान कम हुनाले रक्तनली खुम्चिएर साँघुरिन्छ । यसरी नसा साँघुरिँदा रक्तसञ्चारका लागि धमनीमा मुटुले बढी बल गर्नुपर्ने हुन्छ । जसले गर्दा रक्तचाप (ब्ल...
जाडोमा ब्रेन स्ट्रोकको जोखिम

जाडोमा ब्रेन स्ट्रोकको जोखिम

काठमाडौं –  सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश बिरामील...
मेलम्ची ठेकेदार प्रकरण: ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइयो ?

मेलम्ची ठेकेदार प्रकरण: ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइयो ?

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह ...
पूर्वयुवराज पारसको मुटुमा स्टेन्ट प्रत्यारोपणः स्वास्थ्य स्थिर रहेपनि खतरामुक्त छैन

पूर्वयुवराज पारसको मुटुमा स्टेन्ट प्रत्यारोपणः स्वास्थ्य स्थिर रहेपनि खतरामुक्त छैन

काठमाडौं – पूर्व युवराज पारस शाहलाई तेस्रो पटक ह्रदयघात भएपछि मुटुमा स्टेन्ट प्रत्यारोपण गरिएको छ । छाती दुखेपछि उनलाई सोमबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थ...
जनताको नैसर्गिक अधिकार पासपोर्टमा समेत सरकारले अंकुश लगाउँदै

जनताको नैसर्गिक अधिकार पासपोर्टमा समेत सरकारले अंकुश लगाउँदै

काठमाडौँ – नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ । सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो । स...
अब छोराछोरीले बाबुआमाको खातामा पैसा जम्मा नगरे कारबाही

अब छोराछोरीले बाबुआमाको खातामा पैसा जम्मा नगरे कारबाही

काठमाडौँ  – छोराछोरीले अब आफूले पाएको तलबको निश्चित प्रतिशत रकम बाबुआमाको नामको खातामा जम्मा गरिदिनुपर्ने भएको छ । संसद् सचिवालयमा दर्ता भई प्रक्रियामा अघि बढेको ज्येष्ठ नागरिकस...
कांग्रेसद्धारा देशव्यापी आन्दोलन घोषणा

कांग्रेसद्धारा देशव्यापी आन्दोलन घोषणा

काठमाडौं – नेपाली कांग्रेसले सरकारविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने भएको छ । सरकारको कदमविरुद्ध सदन र सडक आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको कांग्रेसले यही माघ २१ गते सबै जिल...
निर्मला हत्याकाण्डः विशाललाई निर्घात कुटपिट, प्रदिपलाई ज्यान मार्ने धम्की

निर्मला हत्याकाण्डः विशाललाई निर्घात कुटपिट, प्रदिपलाई ज्यान मार्ने धम्की

महेन्द्रनगर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका विशाल चौधरीमाथि कुटपिट भएको छ । स्थानीय युवाहरुले प्रहरीलाई आफ्नो न...
एक हजार तीनसय युवालाई टर्की पठाएर ३० करोड ठगी

एक हजार तीनसय युवालाई टर्की पठाएर ३० करोड ठगी

काठमाडौं –  फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपा...
भेनेजुएलाबारे दाहालको वक्तव्यपछि अमेरिकाले माग्यो सरकारको धारणा

भेनेजुएलाबारे दाहालको वक्तव्यपछि अमेरिकाले माग्यो सरकारको धारणा

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारि...
खयर खाए यस्ता फाइदा

खयर खाए यस्ता फाइदा

काठमाडौं –  खयर तराई–मधेस, भित्री मधेसलगायत नेपालका केही पहाडी क्षेत्र तथा नदी किनारामा पाइने बहुउपयोगी वनस्पति हो । यसका मझौला कदका रूख हुन्छन् । औषधीय गुण खयरलाई आयुर्वेदिक औषध...
संगीतले नै खोज्यो मल्लिकालाई

संगीतले नै खोज्यो मल्लिकालाई

काठमाडौँ –  करिब डेढ दशकअघि लाजको लाली बोकेर आइदेऊ न बोलको गीत गाएर मल्लिका कार्कीले नपाली संगीतको क्षेत्रमा आफ्नो नाम गायिकाका रूपमा दर्ता गरिन्, त्यसपछि उनले पछाडि फर्केर हेर्नै ...
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले

महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले

बाजुरा – पाण्डुसैन अगाउँपानीका जय रोकाया मष्टा देवताका धामी हुन् । रोकायाले छाउ(महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे । महिनाबारी हुँनु दैबी शक्तिको खेल हो, धामीझाँक्री तथा ...
विदेशबाट फर्किंदा ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै खोसिने

विदेशबाट फर्किंदा ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै खोसिने

काठमाडौं –  सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्द...
उमेर नपुग्दै कपाल फुलेमा यसो गर्नुहोस्

उमेर नपुग्दै कपाल फुलेमा यसो गर्नुहोस्

काठमाडौं – उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिएमा अधिकांशले कस्मेटिक सामान प्रयोगमा ल्याउने गर्छन् । यद्यपि, यिनीहरूमा पाइने रसायनले कपालमा बढी नकारात्मक असर पर्छ । तसर्थ, सकेसम्म...
सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै अडान: के होला आज संसदमा ?

सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै अडान: के होला आज संसदमा ?

काठमाडौं  – राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रति देखिएको सत्तापक्ष र प्रतिपक्षको आ–आफ्नै अडानका कारण आज शुक्रबार बस्ने प्रतिनिधिसभा(संसद्) बैठकमा तनाव हुनसक्ने देखिएको छ । ...
अर्को बर्ष नेपालमा आउँदै पानीजहाज

अर्को बर्ष नेपालमा आउँदै पानीजहाज

काठमाडौं – नेपालका नदीमा पानीजहाज संचालन भएको देख्ने नेपाली जनताको बर्षौंदेखिको सपना अब पूरा हुने भएको छ । सरकारले कोसी र नारायणी नदीमा आगामी एक बर्षभित्र पानीजहाज संचालन प्रक्र...
नेकपा एकता प्रकृया लम्वियो, केन्द्रीय नेता जिम्मेवारी विहीन

नेकपा एकता प्रकृया लम्वियो, केन्द्रीय नेता जिम्मेवारी विहीन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु ९ महिनादेखि भूमिका विहीन भएका छन् । पार्टी एकता हुँदा तीन महिनाभित्र जनसंगठन एकता गर्ने घोषणा गरिएको थियो । तर पार्टी एकता भ...
छोरी जन्मे एक लाखः यस्तो छ प्रक्रिया

छोरी जन्मे एक लाखः यस्तो छ प्रक्रिया

जनकपुरधाम – प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो।...