Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
[लघुकथा] लैङ्गिक समानताको ढोँग

[लघुकथा] लैङ्गिक समानताको ढोँग

महासेठ विदेशबाट अलिकति पढे लेखेर र पैसा कमाएर गाउँमा फर्केका थिए । त्यो गाउँमा धेरै पढे लेखेका मान्छेहरू प्रायः नबस्ने हुनाले महासेठको राम्रै इज्जत र मान प्रतिष्ठा थियो । महासेठका ...
अनेसासले राष्ट्रकविको सम्मानमा कविता महोत्सव गर्ने

अनेसासले राष्ट्रकविको सम्मानमा कविता महोत्सव गर्ने

काठमाडाैं - अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तिको अवसर पारेर ' अनेसास कविता महोत्सव' आयोजना गर्ने भएको छ । संस्थाका...
महाकवि देवकोटाको घर मर्मत गर्न नमिलेकाले भत्काउनु पर्‍यो: प्रज्ञा प्रतिष्ठान

महाकवि देवकोटाको घर मर्मत गर्न नमिलेकाले भत्काउनु पर्‍यो: प्रज्ञा प्रतिष्ठान

काठमाडौं - महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएकोमा चौतर्फी विरोध भइरहेको बेला नेपाल प्रज्ञा प्रतिष्ठानले घरलाई पुनर्निर्माण गर्न नसक्ने भएकाले भत्काउनु परेको बताएको छ । प्रत...
मदन पुरस्कारको श्रेष्ठ सूचीमा नौ पुस्तक

मदन पुरस्कारको श्रेष्ठ सूचीमा नौ पुस्तक

काठमाडाैं - मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा नौ पुस्तक छनोट भएका छन् । २०७७ सालको मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा नौ पुस्तक छनाेट भएकाे मदन पुरस्कार गुठीले जनाएको छ । श्रेष्ठ...
जापानमा साहित्यिक चौतारी नेपालको शाखा विस्तार, अध्यक्षमा बिन्दा

जापानमा साहित्यिक चौतारी नेपालको शाखा विस्तार, अध्यक्षमा बिन्दा

टोकियो - जापानमा साहित्यिक चौतारी नेपालको शाखा विस्तार गरिएको छ । नेपाली भाषा साहित्यको विकास/विस्तारसँगै सामाजिक कार्य गर्ने उद्देश्यले गठित साहित्यिक चौतारी नेपालको शाखा जापानमा ...
अनेसास जापानले मनायो भानु जयन्ती

अनेसास जापानले मनायो भानु जयन्ती

टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान,च्याप्टरको भानु जयन्ती विशेष ५८औँ नियमित साहित्य शृङ्खला १८ जुलाई २०२१ आइतबारका दिन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । ...
अनेसास केन्द्रिय सचिवालय काठमाडौंमा स्थापना

अनेसास केन्द्रिय सचिवालय काठमाडौंमा स्थापना

टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ले नेपालमा सम्पर्क सचिवालयको स्थापना गरेको छ । नेपाली भाषा र साहित्यकोप्रवर्धन गर्न ३० वर्षअघि अमेरिकामा खुलेको नेपाली साह...
आज  २ सय ८ औँ भानु जयन्ति मनाइँदै

आज २ सय ८ औँ भानु जयन्ति मनाइँदै

काठमाण्डाै - नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा योगदान छ । अहि...
डा. हेमन्त खतिवडाको पहिलो आध्यात्मिक गीत सङ्ग्रह सार्वजनिक

डा. हेमन्त खतिवडाको पहिलो आध्यात्मिक गीत सङ्ग्रह सार्वजनिक

काठमाडाैं - डा. हेमन्त खतिवडाको पहिलो आध्यात्मिक गीत सङ्ग्रह (भजन सङ्ग्रह) सार्वजनिक भएको छ । यसमा १ सय ६ थान भजन संग्रहित छन् । यसमा गणेश, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, क...
[गजल] बाँच्नु पर्ने रहेछ

[गजल] बाँच्नु पर्ने रहेछ

जिन्दगीले ठक्कर दिँदा नि बाँच्नु पर्ने रहेछ समस्याको पहाडले थिचे नि हाँस्नु पर्ने रहेछ । हिजो जीवन मेरो मात्र थियो आज अरू कसैको नि बाँच्ने आधार गुमे पनि फेरी नाच्नु पर्ने रहेछ ।...
विश्वप्रसिद्ध संगीतज्ञको प्रेमपत्र- ‘तिमीविना बाँच्ने साहस छैन’

विश्वप्रसिद्ध संगीतज्ञको प्रेमपत्र- ‘तिमीविना बाँच्ने साहस छैन’

लामा काला नयन हरिणी झस्किए झैं चनाखा केही झुक्दी स्तन पृथुल भै नाभी गैर्‍हो छ खासा ब्रम्हाजीले युवतीहरुमा रुप पैलो रचेकी प्यारी मेरी जलधर त्यहाँ हेर होलिन बसेकी । प्रेमको सम्मो...
प्रिय हेडसर, अब स्मरणमा मात्र ! 

प्रिय हेडसर, अब स्मरणमा मात्र ! 

आज सिंगो म्याग्दी जिल्लाले शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका एक होनहार धरोधर गुमाएको छ । ’हुने हार, दैब नटार’ भनेको शायद यहि होला । आज मेरो मथिङ्गलमा अतितका पलहरु रिलझैं...
रहिनन् साहित्यकार वानीरा गिरि

रहिनन् साहित्यकार वानीरा गिरि

काठमाडौं - वरिष्ठ साहित्यकार बानिरा गिरीको निधन भएको छ । उनकाे ७६ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको हो । उनलाई २० दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । यद्दपि संक्र...
सरकार, मलाई एक सिलिन्डर अक्सिजन दे !

सरकार, मलाई एक सिलिन्डर अक्सिजन दे !

सरकार ! तेरो पानीजहाज लैजा चुच्चे रेल लैजा तेरो स्मार्ट- सिटी लैजा समृद्धिको भेल लैजा तेरो उद्घाटन लैजा, शिलान्यास लैजा पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा मेरा बाको औंठी लैजा...
गुन्मा केन निवासी बिमन किरातीको कविता प्रथम

गुन्मा केन निवासी बिमन किरातीको कविता प्रथम

टोकियो - जापानव्यापी खुला कविता प्रतियोगितामा गुन्मा केन निवासी बिमन किराती प्रथम भएका छन् । एनआरएन जापान कान्साई क्षेत्रीय समितिले आयोजना गरेको उक्त प्रतियोगितामा किराती प्रथम भएक...
अनेसास जापान च्याप्टरको साहित्य चौतारीमा ‘अमोहा’ विमोचन

अनेसास जापान च्याप्टरको साहित्य चौतारीमा ‘अमोहा’ विमोचन

टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको साहित्य चौतारी कार्यक्रम अन्तर्गतको ८औँ श्रृंखला कृति विमोचनसहित सम्पन्न भएको छ । नारीलाई विशेष केन्द्र बनाएर...
पेरिसमा कर्म विमोचन

पेरिसमा कर्म विमोचन

पेरिस - नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको उपलक्ष्यमा पेरिसमा ‘कर्म’ स्मारिका विमोचन गरिएको छ । स्मारिकाको नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजे र...
जापानव्यापी खुल्ला कविता प्रतियोगिता हुँदै, प्रथमलाई ५० हजार

जापानव्यापी खुल्ला कविता प्रतियोगिता हुँदै, प्रथमलाई ५० हजार

टोकियो - एनआरएन जापान कान्साइ क्षेत्रीय समितिले जापानव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदा...
हरिभक्त सिग्देलको नविनतम कृति ‘गौराङ्ग’ विमोचन

हरिभक्त सिग्देलको नविनतम कृति ‘गौराङ्ग’ विमोचन

काठमाडौं - अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’द्वारा रचित नविनतम् कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएको छ । साहित्य बाटिका नेपाल तथा मुक्तिनाथ दर्शन समाज नेपालले शनि...
बीपीको आत्मवृतान्त जापानी भाषामा प्रकाशन हुने

बीपीको आत्मवृतान्त जापानी भाषामा प्रकाशन हुने

काठमाडौं - प्रकाशन अधिकार रहेको संस्था जगदम्बा प्रकाशन र बीपी विचार राष्ट्रिय समाज नेपालको अनुरोधमा आत्मवृतान्तलाई जापानी भाषामा अनुवाद गर्न गरी विक्रिवितरण गर्न अनुमति दिइएको बीपी...