Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
युवा साहित्यकार रश्मि रोदनको प्रियतम सार्वजनिक

युवा साहित्यकार रश्मि रोदनको प्रियतम सार्वजनिक

काठमाडौं – युवा साहित्यकार रश्मि रोदनको नविनतम् कृति प्रियतम सार्वजनिक गरिएको छ । संग्रहमा १०१ मुक्तकहरु छन् । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथी हुनुहुन्थ्यो ।   गजलक...
‘युरोपको यात्रा अक्षरको खेती’ सार्वजनिक

‘युरोपको यात्रा अक्षरको खेती’ सार्वजनिक

काठमाडौं - साहित्यकार प्रा रामप्रसाद दाहालद्वारा लिखित ‘युरोपको यात्रा अक्षरको खेती’ नामक कृति सार्वजनिक भएको छ । जर्मनी, इटाली, फ्रान्स, स्वीट्जरल्याण्ड र अष्ट्रियालगायत युरोपक...
धोकेबाज मायाले तड्पाएको जीवन (कथा)

धोकेबाज मायाले तड्पाएको जीवन (कथा)

निलु आज जति खुशी छिन् त्यतिकै दुखि पनि । खुशी यस मानेमा छिन् कि वर्षौको प्रयासपछि उनको बैदेशिक रोजगार यात्रा तय भएको छ र सपनाको देश जापान उड्दैछिन् । दुखी यस मानेमा छिन् कि आफुलाई ...
संस्कृतिविद् जोशीलाई मन्त्रालयको सम्मान

संस्कृतिविद् जोशीलाई मन्त्रालयको सम्मान

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वाङमय शताब्दी पुरुष डा सत्यमोहन जोशीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरि...
‘यात्राः आफ्नै आँगनको’ काव्य कृति बजारमा

‘यात्राः आफ्नै आँगनको’ काव्य कृति बजारमा

  काठमाडौँ – राजनीतिज्ञ चन्द्रदेव जोशीले लेख्नुभएको ‘यात्राः आफ्नै आँगनको’ नामक काव्य कृति बजारमा आएको छ । कृतिमा मेरो बाटो, नयाँ झिल्को : आशाको, एउटा बस्ती : गाउँको, ...
डा. कवितारामको उपन्यास ’लाईट अफ द हिमालय’ बेलायतमा बिमोचित

डा. कवितारामको उपन्यास ’लाईट अफ द हिमालय’ बेलायतमा बिमोचित

केन्ट, बेलायत - साहित्यकार डा. कविताराम श्रेष्ठको अंग्रेजीमा अनुवादित अनुसन्धानमुलक उपन्यास ’लाईट अफ द हिमालय’ बेलायतमा विमोचन भएको छ । प्रवासी नेपाली साहित्य समाज प्रभातको आयोज...
टोकियोमा अनेसासको कृति विमोचित (फोटोफिचरसहित)

टोकियोमा अनेसासको कृति विमोचित (फोटोफिचरसहित)

टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको ४१ औं साहित्य शृङ्खला विविध साहित्यिक कार्यक्रमसहित शनिवार टोकियोमा सम्पन्न भएको छ । हरेक तीन तीन महिनामा नियमित हुँदै...
तेस्रो लिङ्गीमाथिको उपन्यास ‘नयाँ अध्याय’ सार्वजनिक

तेस्रो लिङ्गीमाथिको उपन्यास ‘नयाँ अध्याय’ सार्वजनिक

काठमाडौं - तेस्रो लिङ्गीका विषयमा साहित्यकार गीताकेशरीले लेख्नुभएको उपन्यास ‘नयाँ अध्याय’ आज सार्वजनिक गरिएको छ । ऐरावती प्रकाशनद्वारा प्रकाशित उपन्यास २३ भागमा लेखिएको छ । आज आ...
कृति विमोचनसहित अनेसासको ४१ औं साहित्यिक शृङ्खला टोकियोमा हुँदै

कृति विमोचनसहित अनेसासको ४१ औं साहित्यिक शृङ्खला टोकियोमा हुँदै

टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित साहित्यिक शृङ्खला यसै साता टोकियोमा हुने भएको छ । हरेक तीन तीन महिनामा हुने नियमित साहित्यिक कार्यक्रमको ४१ औं...
हरिप्रसाद रिमाललाई ‘भक्तराज आचार्य राष्ट्रिय सङगीत सम्मान’

हरिप्रसाद रिमाललाई ‘भक्तराज आचार्य राष्ट्रिय सङगीत सम्मान’

काठमाडौं - भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाललाई ‘भक्तराज आचार्य राष्ट्रिय सङगीत सम्मान २०७४’ बा...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज: नेपाली साहित्य नर्वेमा फैलाउँदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज: नेपाली साहित्य नर्वेमा फैलाउँदै

काठमाडौँ – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेले नेपाली साहित्य नर्वेमा फैलाउने प्रत्यत्न गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्तीका अवसरमा समाजले नर्वेको ...
लेखकका सम्पूर्ण सिर्जना अब ‘किताब क्लब’मा

लेखकका सम्पूर्ण सिर्जना अब ‘किताब क्लब’मा

सिड्नी - अध्ययन, अनुभव र विचारहरूलाई सृजनाको रूपमा पुस्तक आकार दिने सर्जकहरूलाई किताब प्रकाशन गर्न अब सजिलो हुने भएको छ । नेपाली साहित्य र पाठकको विश्वव्यापी संजाल निर्माण गरिरहेको...
पाँच वर्षको प्रयासपछि तयार भयो कुसुण्डा भाषाको शब्दकोष

पाँच वर्षको प्रयासपछि तयार भयो कुसुण्डा भाषाको शब्दकोष

काठमाडौं - दाङको लमही नगरपालिका ६ कुलमोहरकी ज्ञानीमैयाँ कुसण्डा ८१ वर्षकी हुनुभयो । उहाँ लोपोन्मुख कुसुण्डा जातिको भाषा पूर्णरुपमा बोल्न सक्ने एक जना जीवित व्यक्ति हुनुहुन्छ । न...
एकदिन पक्कै सुदिन फर्किन्छ भाइ …

एकदिन पक्कै सुदिन फर्किन्छ भाइ …

टोकियोको व्यस्त सडक, प्रचण्ड गर्मी, सडकदेखि केही भित्र सानो इन्डियन रेष्टुरेन्ट, रेष्टुरेन्ट सानो भए पनि बाहिर पाहुनाहरू करीनान खान लाईन लागेर उभिरहेका छन् । जापानीहरूको राम्रो ब...
अनेसासको पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियामा हुने

अनेसासको पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियामा हुने

काठमाडौं – प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियाको पर्थ सिटीमा यही सेप्टेवरको ९ र १० तारिकमा आयोजना हुने भएको छ । पाँचौ पटक हुन लागेको...
बिसि राईको पाचौ एल्वम ‘अर्को पाईला’ सार्वजनिक

बिसि राईको पाचौ एल्वम ‘अर्को पाईला’ सार्वजनिक

केन्ट, बेलायत - सर्जक बिसि राईको पाचौ एल्वम ‘अर्को पाईला’ को सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । बेलायतको नर्टन न्याचबुल स्कुल, आशफोर्डमा एक कार्यक्रमको आयोजना गरी १६ जुलाई २०१७ क...
‘बुद्ध शान्ति कमलराज रेग्मी साहित्य पुरस्कार’ दाहाललाई

‘बुद्ध शान्ति कमलराज रेग्मी साहित्य पुरस्कार’ दाहाललाई

काठमाडौँ - बुद्ध शान्ति फाउण्डेशनले यस वर्षको ‘बुद्धशान्ति कमलराज रेग्मी साहित्य पुरस्कार’ यज्ञनिधि दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ । फाउण्डेशनका अध्यक्ष इ सन्ध्या रेग्मी...
प्रा.डा. श्रेष्ठको ‘लाइट अफ दी हिमालयज’ को बिमोचन

प्रा.डा. श्रेष्ठको ‘लाइट अफ दी हिमालयज’ को बिमोचन

बेलमोण्ट (अस्ट्रेलिया) - प्राध्यापक डक्टर कविताराम श्रेष्ठको ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ नामक उपन्यासको अंग्रेजी संस्करण ‘लाइट अफ दी हिमालयज’ को विमोचन भएको छ । बुद्धको जी...
आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती

काठमाडौं – नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । राष्ट्रिय वि...
यी ९ मध्ये एक पुस्तकले पाउनेछ यो वर्षको मदन पुरस्कार

यी ९ मध्ये एक पुस्तकले पाउनेछ यो वर्षको मदन पुरस्कार

काठमाडौं - मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका लागि नौ वटा सम्भावित पुस्तकको सूची सार्वजनिक गरेको छ । पुरस्कारका लागि प्राप्त १९५ पुस्तक मध्ये श्रेष्ठ सूची छनोट गर्न गठित...