बिहिबार असार २१, २०८०
काठमाडौं - इरानमा बलात्कारको आरोपमा दोषी ठहर भएका तीन जनालाई मंगलबार फाँसी दिइएको छ । तीनै जना दोषी ब्युटी क्लिनिक चलाउने र उपचारको बहानामा महिला तथा युवतीलाई यहाँ ल्याइ दिने गरेका...
मङ्लबार असार १९, २०८०
काठमाडौं - तालिबानले काबुल र देशका अन्य प्रान्तहरूमा महिलाको सौन्दर्य सैलुन (ब्युटीपार्लर) मा प्रतिबन्ध लगाउने नयाँ आदेश जारी गरेको छ ।
तालिबान मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ म...
मङ्लबार असार १९, २०८०
काठमाडौं - उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ ।
उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको...
मङ्लबार असार १९, २०८०
काठमाडौं - मलेसियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय कार्यान्वयनमा आएको छ ।
हत्या र आतङ्कवाद जस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४० वर्ष...
मङ्लबार असार १९, २०८०
काठमाडौं - गत हप्ता युक्रेनको एउटा रेस्टुरेन्टमा रुसी मिसाइल आक्रमण भएको थियो । यस हमलामा घाइते भएकी युक्रेनी लेखिका तथा युद्ध अपराध अनुसन्धानकर्ता भिक्टोरिया अमेलिनाको उपचारको क्र...
सोमवार असार १८, २०८०
काठमाडौं - इजरायलले अमेरिकाबाट एफ-३५ लडाकु विमानको तेस्रो स्क्वाड्रन खरिद गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । इजरायलले यी विमान खरिदमा ३ अर्ब डलर खर्च गर्नेछ ।
लकहिड मार्टिनले बनाए...
आइतवार असार १७, २०८०
काठमाडौं - टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको एक टाइटन पनडुब्बी क्यानडाको न्युफाउन्डल्याण्ड नजिक जुन १८ मा बेपत्ता भएको थियो । धेरै देशका टोलीहरूले उद्धार कार्य सञ्चालन गरेका थिए...
शनिबार असार १६, २०८०
काठमाडौं - चिनियाँ एक कम्पनीले बच्चा जन्माउन प्रेरित गर्दै बच्चा जन्माउने कर्मचारीलाई थप तलब दिने भएको छ । चीनको ट्रिप डटकमले आफ्ना कामदारहरूलाई जुलाई १ देखि प्रत्येक बच्चाका लाग...
शनिबार असार १६, २०८०
काठमाडौं - पश्चिमी केन्याको लन्डियानीमा एउटा भयानक सडक दुर्घटना भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
ढुवानी कन...
बिहिबार असार १४, २०८०
काठमाडौं - साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चलेको छ । बुधबार गोली लागेर वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार र अर्का ...
बुधबार असार १३, २०८०
बेइजिङ - चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बुधबार चीन र संयुक्त राज्य अमेरिकाबीचको जनस्तरको मित्रताको मञ्चलाई बधाई पत्र पठाएका छन् ।
'कुलियाङसँगको बन्धनः२०२३ चाइना-अमेरिका पिपुल...
बुधबार असार १३, २०८०
क्यानबेरा - क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) विश्व विश्वविद्यालयले र्याङ्किङमा बुधबार अष्ट्रेलियाका तीन विश्वविद्यालयले पहिलो पटक शीर्ष २० मा प्रवेश पाएका छन् ।
मेलबर्न विश्वविद्या...
सोमवार असार ११, २०८०
काठमाडौं - श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय ब...
आइतवार असार १०, २०८०
काठमाडौं - आइतबार एटलान्टिक महासागरमा एक शताब्दी अगाडि दुर्घटनामा परेको टाइटनिक जहाजको भग्नावशेष हेर्न गएका पाँचै जनाको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार ...
आइतवार असार १०, २०८०
काठमाडौं - रूसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोह गर्न रोक्न वाग्नर भाडाका सैनिकहरूको सुरक्षाको ग्यारेन्टी गर्ने बताएको छ ।
'हामी पीएमसी वाग्नरको आक्रमण टोलीका लडाकुहरू...
शुक्रबार असार ८, २०८०
काठमाडौं - अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन् । उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्...
शनिबार असार २, २०८०
काठमाडौं - रुसले बेलारुसमा रणनीतिक आणविक हतियारको पहिलो समूह राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैँले यसका बारेमा जानकारी दिएका छन् । उनका अनुसार रुसको भूभाग वा राज्यलाई ध...
शुक्रबार असार १, २०८०
काठमाडौं - दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रबार युक्रेन पुगेका छन् ।
रू...
बिहिबार जेष्ठ ३२, २०८०
लन्डन - एनआरएनए यूकेको निर्वाचन आउंदो २२ जुलाईमा हुने भएको छ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव कर्मा पहाडी शेर्पा र सदस्यहरु लक्ष...
बिहिबार जेष्ठ ३२, २०८०
काठमाडौं - ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । दुर्घटना पछि ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रव...