Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026
लण्डनमा  साउने संक्रान्ति मनाईयो (फ़ोटोफ़िचरसहित)

लण्डनमा साउने संक्रान्ति मनाईयो (फ़ोटोफ़िचरसहित)

लण्डन - नेपाल बाहिर रहेका नेपालीहरुले स्थापित गरेको पहिलो मन्दिरको रुपमा चिनिएको दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा अवस्थित पशुपतिनाथको मन्दिरमा बिहीबार साउने संक्रान्तिको अवसरमा भग...
पूर्व विद्यार्थीद्वारा विद्यालयमा इ-लाइवेरी स्थापनाको लागि अार्थिक सहयोग

पूर्व विद्यार्थीद्वारा विद्यालयमा इ-लाइवेरी स्थापनाको लागि अार्थिक सहयोग

टोकियो-आफूले पढेको विद्यालयका लागि केही गरूँ भन्ने उद्देश्य लिएर एक अभियानमा जुटेका वागलुङ जिल्ला काँडेवास जनजागृति उच्च माविका पूर्व विद्यार्थीहरूले विद्यालयमा इ-पुस्तकालय स्थापना...
न्यूयोर्कमा नेपाली मेला सम्पन्न

न्यूयोर्कमा नेपाली मेला सम्पन्न

न्यूयोर्क - विश्वकै ब्यापारिक राजधानीका रुपमा परिचित अमेरिकाको न्युयोर्कमा आइतवार एनआरएन अमेरिकाको आयोजनामा नेपाल चिनाउने नेपाली मेला भब्यरुपमा सम्पन्न भयो । एनआरएन अमेरिकाले नेपलि...
एनआरएनद्वारा प्रधानमन्त्री कोइरालको शिघ्र स्वास्थ्यलाभको कामना

एनआरएनद्वारा प्रधानमन्त्री कोइरालको शिघ्र स्वास्थ्यलाभको कामना

टोकियो - गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले अमेरिकामा उपचाररता प्रधानमन्त्री सुशील कोइरालाको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ। अध्यक्ष शेष घलेले एक बिज्ञप्त...

दुवइमा तीज विशेष कार्यक्रम हुने

दुबई - नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर अन्य मुलुकमाझैं अरव मुलुक दुवइमा पनि साँस्कृतिक कार्यक्रम हुने भएको छ । स्याङजा समाज दुवइको आयोजनामा आगामी अग...

गुल्मी समाज युएईद्वारा दूतावासका नवागन्तुक अधिकारीलाई स्वागत

दुबई - आवुधावीस्थित नेपाली दूतावासका नवनियुक्त द्वितिय सचिव कृष्ण अर्यालले मेशिन रिडेबल पासपोर्ट (एमआरपी) वितरणमा सहज वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।गुल्मी स...
इराकको हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीहरुलाई उद्धार गर्न एनआरएनको अपिल

इराकको हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीहरुलाई उद्धार गर्न एनआरएनको अपिल

टोकियो - इराकमा भड्केको हिंसा तथा त्यसवाट भएका मानवीय क्षतिप्रति गैरआवासीय नेपाली संघले गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दै सो हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीहरुलाई छिटो भन्दा छि...
स्वीडेनको पाठ्यक्रममा बुद्धबारेको गलत जानाकारी सच्याईयो

स्वीडेनको पाठ्यक्रममा बुद्धबारेको गलत जानाकारी सच्याईयो

काठमाडौँ - भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमा भएको तथ्यविपरित गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट स्विडेनमा गरिएको कूटनीति...
गायिका राधिका हमालको यसपालीको तीज दुबईमा

गायिका राधिका हमालको यसपालीको तीज दुबईमा

दुबई - यस बर्ष २०७१ को महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा युएइस्थित कार्यरत दाजुभाइ तथा दिदीबहिनीहरुसंग नाच्न, गाउन र दर खान चर्चित गायिका राधिका हमाल दुबई आउने भएकी छ...
स्कटल्याण्डको नेपाली समुदायमा कमनवेल्थ खेल उत्सव

स्कटल्याण्डको नेपाली समुदायमा कमनवेल्थ खेल उत्सव

स्कटल्याण्ड - स्कटल्याण्ड युकेमा आगामी महिना हुन लागेको कमनवेल्थ खेलकुद प्रतियोगिताको उपलक्ष्यमा स्कटल्याण्डमा रहेका नेपाली समुदायले यसै साता कमनवेल्थ खेल उत्सव मनाएका छन् ।  स्कटल...
यादव कुँवरद्वारा अर्को रेकर्ड कायम

यादव कुँवरद्वारा अर्को रेकर्ड कायम

सउल - रसियामा हालै सम्पन्न पाँचौं बिश्वा पारा तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडि यादव कुँवरले रजत पदक हासिल गरेका छन । यस पदक संगै उनी बिश्व पारा तेक्वान्दोमा रजत पदक प्राप्...

‘नारीका लागि नारी’ एक करोड एक रुपैयांको अक्षय कोषको उदघाटन  

काठमाडौं - 'नारीका लागि नारी’ द्वारा स्थापना गरिएको एक करोड एक रुपैयांको नारीका लागि नारी परोपकारी अक्षय कोषको हालै इजरायलमा उदघाटन भएको छ । एक बृहत साँस्कृतिक कार्यक्रम सहितको सम...

इराक भ्रमण नगर्न नेपाल सरकारको आग्रह

टोकियो - परराष्ट्र मन्त्रालयले इराकमा देखापरेको बिग्रदो सुरक्षा अवस्थाको अन्त्य नभएसम्मका लागि सर्वसाधारण नेपालीलाई त्यहाँ भ्रमण नगर्न आग्रह गरेको छ । साथै इराकमा रहेका नेपाली न...
एनआरएन अमेरिकाको अध्यक्षमा खगेन्द्र क्षेत्री

एनआरएन अमेरिकाको अध्यक्षमा खगेन्द्र क्षेत्री

न्युयोर्क - एनआरएन अमेरिकाको अध्यक्षमा वरिष्ठ कानुन व्यवसायी खगेन्द्र जीसी भारी बहुमतका साथ विजयी हुनु भएको छ । बिनोद रोक्का नेतृत्वको समितिले आइतवार साँझ न्युयोर्कमा सार्वजानिक ग...
नेपाल पत्रकार महासंघ, युके शाखाको आयोजनामा पत्रकारिता तालिम सम्पन्न

नेपाल पत्रकार महासंघ, युके शाखाको आयोजनामा पत्रकारिता तालिम सम्पन्न

लण्डन - नेपाल पत्रकार महासंघ, युके शाखाको आयोजनामा नेपाली समुदायलाई लक्षित गरी पत्रकारिता तालिम सम्पन्न भएको छ । आसफोर्डस्थित सेन्टर पिस हलमा आयोजित सो एक दिने पत्रकारिता तालिमम...
बेलायतमा भानुभक्तको द्वीशतवार्षिकी मनाईयो

बेलायतमा भानुभक्तको द्वीशतवार्षिकी मनाईयो

लण्डन -  बेलायतमा एक साहित्यिक समारोहको आयोजना गरी आदीकवि भानुभक्त आचार्यको द्वीशतवार्षिकी मनाईएको छ । आदिकवि भानुभक्त आचार्य द्वीशतवार्षिकी समारोह समिति वेलायतको आय़ोजनामा ८ जुन...

पत्रकार महासंघ युरोप शाखा र एनआरएन युरोपबिच सहकार्य हुने

टोकियो - स्पेनको वार्सिलोनामा एनआरएनको सातौ युरोपियन क्षेत्रिय वैठकमा पत्रकार महासंघ युरोप शाखा र एनआरएनका उच्च पदाधिकारी विच एक संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । एनआरएनक...
यस्तो रहयो एनआरएनको युरोप सम्मेलन (फ़ोटोफ़िचरसहित)

यस्तो रहयो एनआरएनको युरोप सम्मेलन (फ़ोटोफ़िचरसहित)

बार्सिलोना (स्पेन) - गैरआवासीय नेपालीको सातौं क्षेत्रीय बैठक तथा पाँचौ महिला भेला स्पेनको बार्सिलोनामा शनिबार सुरु भई आइतवार सम्पन्न भएको छ । सम्मेलनको नेपाली कांग्रेसका केन्द्रीय ...
क्यानडाको राष्ट्रिय राजनीतिमा पहिलोचोटी नेपाली ठिटो भिड्दै

क्यानडाको राष्ट्रिय राजनीतिमा पहिलोचोटी नेपाली ठिटो भिड्दै

टोकियो - क्यानडाका नेपालीहरुको आगमनको इतिहासले आधा शताब्दी नाघिसकेको छ । तर नेपालीको संख्या अनुमानित पन्ध्र हजारको हाराहारी मात्र भएको पाईन्छ । त्यसमध्य सबैभन्दा बढी नेपालीहरु पाँच...
पेरिसमा अवैतनिक वाणिज्यदूतहरुबिच अन्तरक्रिया

पेरिसमा अवैतनिक वाणिज्यदूतहरुबिच अन्तरक्रिया

पेरिस - पेरिसस्थित नेपाली राजदूतावासको आयोजनामा हिजो फ़्रान्स, ग्रीस, मोनाको तथा पोर्चुगलमा रहेका नेपाली अवैतनिक वाणिज्यदूतहरु संग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । यस प्रकार...