शनिबार साउन ८, २०७३
चीन –चीनको उत्तरी र दक्षिणी क्षेत्रमा भीषण वर्षापछिको बाढीमा परी कम्तिमा ७८ जनाको मृत्यु भएको छ । ‘सिन्ह्वा’ समाचार एजेन्सीले बाढीमा अझै धेरै मानिस हराइरहेकाले मृतकको संख्या बढ्नसक...
शनिबार साउन ८, २०७३
जर्मनी – ९ जनाको मृत्यु हुने गरी जर्मनीको म्युनिख स्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा एक १८ वर्षीय युवकको संलग्नता रहेको प्रहरीले पुष्टी गरेको छ । घटनामा १८ जना घाईते भएका छन भने ...
शनिबार साउन ८, २०७३
काठमाडौँ – जर्मनीको म्युनिख शहरमा गरिएको हमलामा ९ जनाको मृत्यु भएको छ । हमलामा अन्य कैयौ घाइते भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार शुक्रवार बेलुका ६ बजेतिर...
शुक्रबार साउन ७, २०७३
आहायो – अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो सम्पूर्ण ध्यान अमेरिकालाई सुरक्षित बनाउनेमा केन्द्रित रहने बताउनुभएको छ ।
ओहायोमा जारी पार...
शुक्रबार साउन ७, २०७३
नयाँदिल्ली –२९ जना सवार इन्डियन एयर फोर्सको बिमान वेपत्ता भएको छ। उक्त विमान चेन्नईको टाम्बाराम एयर बेसबाट आज बिहान ८ बजे भारत अन्तर्गत पर्ने आन्डामान र निकोबर द्विपको राजधानी पोर...
शुक्रबार साउन ७, २०७३
सिरिया – अमेरिकी सेनाले सहयोग गरिरहेको लडाकु समूह अरब–कुर्दिस सिरियन डेमोक्याट्रिक फोर्स (एसडिएफ)ले सिरियाको मानबिज शहर छोड्न इस्लामिक स्टेट (आइएस)लाई ४८ घण्टे अल्टिमेटम दिएको छ ।
...
शुक्रबार साउन ७, २०७३
काठमाडौं – मलेसियास्थित नेपाली दूतावासको टोलीले मलेसियाको इपो राज्यमा अवस्थित लेटेक्स म्यानुफ्याक्चरिङ कम्पनीमा नेपाली श्रमिकले हडताल गरेकाले कम्पनीका उच्च प्रतिनिधिसँग तिनका मागबा...
बिहिबार साउन ६, २०७३
काठमाडौं – यूरोपमा सन् २०१५ मा सबैभन्दा बढी आतंकवादी आक्रमण गरिएको तथ्यांक सार्वजनिक गरिएको छ । यूरोपियन यूनियनको कानून व्यवस्था लागू गर्ने एजेन्सी यूरोपोलको प्रतिवेदनअनुसार २०१५ म...
बिहिबार साउन ६, २०७३
टर्की – टर्की सरकारले तीन महिनाका लागि राष्ट्रिय आपतकालीन अवस्थाको घोषणा गरेको छ । गएको हप्ता भएको सैनिक कु को प्रयास भएपछि देशको अवस्थालाई मध्यनजर गरेर संविधान अनुसार राष्ट्रिय आत...
बिहिबार साउन ६, २०७३
दुबई – महिलाहरूको महान् चाड हरितालिका तीज मनाउन नेपालबाट चर्चित लोक गायक खुमन अधिकारी सहितका कलाकार दुबईमा आउने भएको छ ।
आगामी २६ अगस्टका दिन दुबईको इम्पिरियल सुईट होटलमा हुन गइ...
बिहिबार साउन ६, २०७३
लन्डन – बेलायतकी प्रधानमन्त्री टेरेसा मेले युरोपियन युनियन (ईयू) का अध्यक्ष डोनाल्ड टस्कसँग सन् २०१७ को मध्यपछि ईयू अध्यक्षता गर्न पाउने भए पनि बेलायतले यसलाई छोड्ने बताउनुभएको बुध...
बुधबार साउन ५, २०७३
बेल्जियम – म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्यसमिति बेल्जियम ले संस्थाको विभिन्न विषयमा छलफलका साथमा बिबिक्यू कार्यक्रम सम्पन्न गरेको छ । कार्याक्रममा म्याग्दी प्रवासी नेप...
बुधबार साउन ५, २०७३
अमेरिका – अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीले औपचारिक रुपमा डोनाल्ड ट्रम्पलाई उम्मेदवार घोषणा गरेको छ ।
ओहायोमा भइरहेको रिपब्लिकन पाटीको र...
बुधबार साउन ५, २०७३
क्यानडा – प्रत्येक वर्षको जुलाई महिनामा क्यानडाको क्यालगरी सहरमा आयोजना गरिने स्टम्पिडमा यस पटक पनि स्थानीय नेपाली समुदायले विभिन्न नेपाली परम्परा र पहिचान झल्किने खालको झाँकी सहित...
सोमवार साउन ३, २०७३
भारत – भारत प्रशासित कश्मीरमा हिजबुल मुजाहीदीनका पृथकतावादी कमाण्डर बुरहान वानी सेनासँगको मूठभेडमा मारिएपछि चर्किएको तनाब अझै सामान्य हुन सकेको छैन् ।
राज्यका १० जिल्लामा अझै कफर्...
आइतवार साउन २, २०७३
भारत – भारत उत्तरप्रदेशको एक जिल्लामा विषालु रक्सी खाँदा १७ जनाको ज्यान गएको छ । विषालु रक्सी खाएर बिरामी भएका केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका ...
आइतवार साउन २, २०७३
सिरहा – सिरियाको एलेप्पोमा भएको हवाई आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका पनि रहेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
विद्रोहीको कब...
शनिबार साउन १, २०७३
टर्की – टर्कीमा विद्रोह गरी कूको प्रयास गरेका १ सय ६१ सैनिक मारिएका छन् । १४ सय ४० जना घाइते भएका छन् । यस्तै २८ सय ३९ सैनिक पक्राउ परेको समाचार संस्था एएफपीले जनाएको छ ।
शुक्रबा...
शनिबार साउन १, २०७३
टर्की – टर्कीमा सैनिक कुमा संलग्न १ सय ४ जना सैनिक मारिएका छन् । समाचार संस्था एएफपीका अनुसार कुमा संलग्न १ सय ४ सैनिक मारिएका र १५ सय ६३ जना पक्राउ परेका हुन् ।
शुक्रबार बे...
शनिबार साउन १, २०७३
पाकिस्तान – पाकिस्तानी मोडल कन्दील बलोचको गोली हानेर हत्या गरिएको छ । पाकिस्तानको पन्जाब प्रान्तका प्रहरी प्रवक्ता नबीला गन्जफरले उनको मृत्युको पुष्टि गरेका छन् ।पाकिस्तानको मुल्ता...