Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
डोनाल्ड भावी राष्ट्रपतिका लागि अयोग्य : ओबामा

डोनाल्ड भावी राष्ट्रपतिका लागि अयोग्य : ओबामा

काठमाडौँ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भावी राष्ट्रपतिका लागि अयोग्य भएको दाबी गर्नुभएको छ । राष्ट्रपति ओबामाले ट्रम्पको रिपब्लि...
पोर्चुगलमा २ सय ३ औँ भानु जयन्ती सम्पन्न

पोर्चुगलमा २ सय ३ औँ भानु जयन्ती सम्पन्न

लिस्बन – २०३ औँ भानु जयन्ती तथा अनेसास मासिक रचना वाचन समारोह भव्य रूपमा सम्पन्न भयो ।  पोर्चुगलका नयाँ तथा पुराना साहित्यानुरागीहरु सँगको मिठो जम्काभेट तथा अन्य साहित्य प्रेमी ...

भारतमा बाढीको कारण ९६ को मृत्यु, १० लाख विस्थापित

भारत – भारतमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ९० भन्दा बढी भएको जनाइएको छ । त्यसैगरी सो बाढी कारण करिब १० लाख व्यक्तिलाई सरकारद्वारा सञ्चालित शरणार...
माइक्रोनेसियामा पक्राउ परेका १६ मध्ये पाँचको उद्धार

माइक्रोनेसियामा पक्राउ परेका १६ मध्ये पाँचको उद्धार

काठमाडौं - प्रशान्त महासागर क्षेत्रको टापुमा पर्ने मुलुक फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियामा पक्राउ परेका १६ नेपाली मध्ये पाँच जनाको उद्धार गरिएको छ । उद्धार गरिएकहरुमा गुल्मीका व...
१३ बुदे घोषणापत्र जारी गर्दै एनआरएनको नवौ यूरोपेली बैठक सम्पन्न

१३ बुदे घोषणापत्र जारी गर्दै एनआरएनको नवौ यूरोपेली बैठक सम्पन्न

कोपनहेगन – ‘युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन’ विषयमा केन्द्रित भएर डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रीय बैठक सम्पन्न भएको छ । जुलाई ३०–३१ सम्पन्न भएको ब...
अमेरिकी मुस्लिम सैनिककी आमाले भनिन्–ट्रम्प जान्दैनन् कुर्बानीको अर्थ

अमेरिकी मुस्लिम सैनिककी आमाले भनिन्–ट्रम्प जान्दैनन् कुर्बानीको अर्थ

साउन १७ – इराकमा मारिएका एक अमेरिकी मुस्लिम सैनिककी आमाले रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् । सैनिककी आमा गजाला खानले ट्रम्पलाई इस्लामको बार...
अफगानिस्तानको राजधानीका काबुलमा शक्तिशाली विस्फोट

अफगानिस्तानको राजधानीका काबुलमा शक्तिशाली विस्फोट

काबुल – अफगानिस्तानको राजधानीका काबुलमा शक्तिशाली विस्फोट भएको छ । विदेशीलाई लक्षित गरी विस्फोट गराइएको हो । विदेशीहरु बस्ने गरेको घरको कम्पाउन्डमा लरी बम विस्फोट गराइएको हो । ...
साउदी पुगेका १० हजार भारतीय भोकमरीको शिकार

साउदी पुगेका १० हजार भारतीय भोकमरीको शिकार

नयाँ दिल्ली – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले साउदीमा रहेका भारतीयहरुलाई भोकमरीको शिकार बनेका भारतीय नागरिकलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । साउदी अरबमा १० हजार भारतीय नागरिक...
अमेरिकाको टेक्ससमा एयर बेलुनमा आगलागी, १६ जनाको मृत्यु

अमेरिकाको टेक्ससमा एयर बेलुनमा आगलागी, १६ जनाको मृत्यु

काठमाडौँ – अमेरिकाको टेक्ससमा एउटा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ ।  स्थानीय समयअनुसार बिहान ७ बजेर ४० मिनेटमा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार ...
सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण

सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण

सिरिया –सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित उत्तर पश्चिमी इडलिब प्रान्तमा रहेको प्रसुति अस्पतालमा हवाई आक्रमण गरिएको हो । आक्...
‘आइएसले ड्रोनमार्फत सैन्य केन्द्रमा भीषण हमला गर्ने खतरा’

‘आइएसले ड्रोनमार्फत सैन्य केन्द्रमा भीषण हमला गर्ने खतरा’

लन्डन – अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) ले आफ्नो युद्ध क्षमता विस्तार गर्दै मानवरहित विमान (ड्रोन)मार्फत हवाई हमलाको तयारी गरेको बेलायती अधिकारीहरुको ठहर छ ...
मेरो बेस्ट फ्रेन्ड अमेरिकाका लागि पनि बेस्ट : पूर्व राष्ट्रपति क्लिन्टन

मेरो बेस्ट फ्रेन्ड अमेरिकाका लागि पनि बेस्ट : पूर्व राष्ट्रपति क्लिन्टन

वासिंटन – अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले अमेरिकी राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी पत्नी हिलारी क्लिन्टनको प्रचार अभियानमा सक्रियता बढाउनुभएको छ । ...
छोटो अबधिमै ब्लु माउण्टेन रेस्टुरेन्ट लोकप्रिय

छोटो अबधिमै ब्लु माउण्टेन रेस्टुरेन्ट लोकप्रिय

अष्ट्रेलिया – अष्ट्रेलियाको जिलोङ क्षेत्रको क्रिस्टिना फुड इभेण्ट एण्ड क्याटरिङ्ग प्रा लि अन्तर्गतको ब्लु माउण्टेन रेस्टुरेन्ट छ महिनाको छोटो अवधिमा नै सर्वाधिक लोकप्रिय रेस्टुरेन्...
ढाकामा प्रहरीको कारबाही : ९ जना आतंककारीको मृत्यु

ढाकामा प्रहरीको कारबाही : ९ जना आतंककारीको मृत्यु

ढाका – बंगलादेशको राजधानी ढाकामा प्रहरीको कारबाहीमा परी ९ जना बिद्रोहीको ज्यान गएको छ । आतंककारी विरुद्ध प्रहरीले चलाएको अभियानको क्रममा उनीहरु मारिएको प्रहरीले जनाएको छ । ढ...
अमेरिकाको रात्री क्लबमा गोलीबारी, दुईजना मारिए, १६ बढी घाइते

अमेरिकाको रात्री क्लबमा गोलीबारी, दुईजना मारिए, १६ बढी घाइते

अमेरिका – अमेरिकाको फ्लोरिडास्थित एक रात्री क्लबमा सोमबार भएको गोलीबारीमा दुईजना मारिएका छन् ।फोर्ट मायर्स सहरमा भएको घटनामा १६ भन्दा बढी घाइते भएका छन् । युवाका लागि आयोजित पार्टी...
जर्मनीमा आक्रमण : बिस्फोटको तयारी गरेका व्यक्तिको मृत्यु, १२ जना घाइते

जर्मनीमा आक्रमण : बिस्फोटको तयारी गरेका व्यक्तिको मृत्यु, १२ जना घाइते

जर्मनी – जर्मनीको एन्सबाखमा बिस्फोट भएको छ । नुरेमबर्ग नजिकको बजार एन्सबाखमा भएको बिस्फोटमा परि आक्रमणकारी मारिएको र अन्य १२ जना घाइते भएको जर्मन प्रहरीले बताएको छ । बिस्फोट...
आफगानिस्तानमा राष्ट्रिय शोकको घोषणा

आफगानिस्तानमा राष्ट्रिय शोकको घोषणा

काबुल – इस्लामिक स्टेट आइएसको आक्रमणबाट ८१ जनाको मृत्यु भएपछि अफगानिस्तानमा आज राष्ट्रिय शोकको घोषणा गरिएको छ । ८१ जनाको मृत्यु हुने गरी राजाधानी काबुलमा भएको आत्मघाती आक्रमणमा परी...
चीनमा भीषण बाढी, १ सय ५० को मृत्यु

चीनमा भीषण बाढी, १ सय ५० को मृत्यु

काठमाडौँ – चीनमा आएको भीषण बाढीमा परि १ सय ५० जनाको मृत्यु भएको छ । चीनको उत्तरी र मध्य भागमा आएको बाढीका कारण हजारौं घरबारविहीन बनेका छन् । बाढीका कारण हेबई र हेनान प्रान्तका ह...
काबुल हमलामा मृत्यु हुनेको संख्या ८० पुग्यो

काबुल हमलामा मृत्यु हुनेको संख्या ८० पुग्यो

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलको एउटा प्रदर्शनमा गराइएको आत्मघाती बम हमलामा मारिनेहरुको संख्या ८० पुगेको अधिकारीहरुले जनाएका छन् । हाजरा आदिवासी अल्पसंख्यकहरुले पूर्वनिर...
अफगानिस्तानमा विस्फोट २९ जनाको मृत्यु

अफगानिस्तानमा विस्फोट २९ जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटमा परी २९ जनाको मत्यु भएको छ । विस्फोटमा परी एक सय भन्दा धेरै मानिस घाइते भएका छन् । विद्युतको लाईनको बाटो परिवर्तनको माग गर्दै का...