Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
अमेरिकी पैतीस कूटनीतिज्ञलाई फिर्ता पठाउन रसियाको पुटिन समक्ष प्रस्ताव

अमेरिकी पैतीस कूटनीतिज्ञलाई फिर्ता पठाउन रसियाको पुटिन समक्ष प्रस्ताव

मस्को – अमेरिकी प्रशासनले आफ्ना अमेरिकास्थित ३५ जना कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णयलाई पछ्याउँदै रसियास्थित ३५ जना अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने प्रस्ताव गरेको रसियाली विद...

क्रिसमसको बेला जाम्बियामा २० जनाको मृत्यु

काठमाडौं – जाम्बियामा क्रिसमस पर्व मनाईरहेका बेला भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । उक्त अवधिमा दुई सय १ दुर्घटना भएको र एक सय ५५ जना घाइते भएको प्रहरीले ज...
कानपुरमा रेल दुर्घटना, १५ वटा डिब्बा लिकबाट उट्टियो

कानपुरमा रेल दुर्घटना, १५ वटा डिब्बा लिकबाट उट्टियो

कानपुर – भारत उत्तर प्रदेशको कानपुरमा रेल दुर्घटना भएको छ । कानपुरको रुरा स्टेशन नजिक अजमेर–सियालदह एक्सप्रेस रेल दुर्घटना भएको हो । रेलको १५ वटा डिब्बा लिकबाट उछुट्टिएको हो । ...
निमोनियाबाट ग्रस्त विश्व चर्चित पप गायक माइकलको निधन

निमोनियाबाट ग्रस्त विश्व चर्चित पप गायक माइकलको निधन

काठमाडौं - विश्व चर्चित बेलायती पप गायक जर्ज माइकलको ५३ बर्षको उमेरमा मृत्यु भएको छ । सन् १९८० को दशकमा गायन क्षेत्रमा निकै ख्याती कमाएका जर्ज माइकलको हृदयाघातका कारण निधन भएक...
इजरायलले अमेरिकी राजदूतको सरुवा गर्‍यो

इजरायलले अमेरिकी राजदूतको सरुवा गर्‍यो

काठमाडौं  – इजरायल तथा अमेरिकाबिच तनाव बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अवैध इजारायली बस्ती हटाउने सम्बन्धी प्रस्ताव पारित गरेपछि दुई देशबिच तनाव उत्पन्न भएको हो...
इजिप्टका लागि नेपाली राजदूत अर्यालद्वारा ओहदाको प्रमाणपत्र

इजिप्टका लागि नेपाली राजदूत अर्यालद्वारा ओहदाको प्रमाणपत्र

कायोरो – इजिप्टका लागि नेपाली राजदूत झविन्द्रप्रसाद अर्यालले राष्ट्रपति अब्देल फत्ताह अल–सिसी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ । कायोरोस्थित इतियादीयो प्यालेसमा ए...
दुर्घटनाग्रस्त विमानका सबै यात्रुको मृत्यु, रुसमा सोमबार राष्ट्रिय शोक मनाउने

दुर्घटनाग्रस्त विमानका सबै यात्रुको मृत्यु, रुसमा सोमबार राष्ट्रिय शोक मनाउने

मस्को - ब्ल्याक सीमा दुर्घटना भएको रुसी विमानका सबै यात्रुको मृत्यु भएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार विमानमा सवार ९२ जना कै मृत्यु भएको हो । उक...
हराइरहेको रुसी विमानको भग्नावशेष भेटियो (अपडेट)

हराइरहेको रुसी विमानको भग्नावशेष भेटियो (अपडेट)

काठमाडौं – ९१ यात्रु सवार रुसी सेनाको विमानको भग्नावशेष ’ब्ल्याक सी’ मा भेटिएको रुसी सञ्चारमाध्यमलाई उदृत गर्दै बिबिसीले जनाएको छ । सोचीस्थित विमानस्थलबाट उडेको केही समयपछि नै उक्त...
९१ यात्रु बोकेको रसियन विमान बेपत्ता

९१ यात्रु बोकेको रसियन विमान बेपत्ता

काठमाडौं – ९१ यात्रु बोकेको रसियन विमान बेपत्ता भएको छ ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ८३ यात्रु र ८ जना चालक दलका सदस्यसहितको विमान सम्पर्क विहिन भएको रसियन रक्षा मन्...
युरोप प्रवेश गर्ने क्रममा पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु

युरोप प्रवेश गर्ने क्रममा पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु

काठमाडौं  – गैरकानुनी रुपमा युरोप प्रवेश गर्ने क्रममा यो वर्ष पाँच हजार आप्रवासीको समुद्रमा डुबेर ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । अहिलेसम्मको तथ्यांक अनुसार यो वर...
विमान अपहरणकारीले गरे आत्मसमर्पण, सबै यात्रु सकुशल

विमान अपहरणकारीले गरे आत्मसमर्पण, सबै यात्रु सकुशल

काठमाडौं – लिबियाको विमान अपहरणमा संलग्न दुई जना अपहरणकारीले आत्मसमर्पण गरेपछि सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ । लिबियाको आन्तरिक उडानको विमान शुक्रबार अपहरण गरेका दुई अपहरणकार...
एक बर्षभित्र युएइमा ६४ जना नेपालीले ज्यान गुमाए

एक बर्षभित्र युएइमा ६४ जना नेपालीले ज्यान गुमाए

दुबाई - वैदेशिक रोजगारीका लागि नेपाली रोजगारदाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बन्दै गएको छ । युएईमा प्रवेश पाउनका लागि मुख्य रुपमा ४ प्रकारका भिसाको सुवि...
सिरियामा हवाई आक्रमण, ८८ जना सर्वसाधारण मारिए

सिरियामा हवाई आक्रमण, ८८ जना सर्वसाधारण मारिए

सिरिया – इस्लिमिक स्टेट आइएसको बलियो प्रभाव रहेको क्षेत्र उत्तरी सिरियामा २४ घण्टायता टर्कीआवद्ध हवाई आक्रमणमा कम्तीमा ८८ जना सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी समूहले शुक्रब...
अफगानिस्तानमा सांसदको घरमा आक्रमण

अफगानिस्तानमा सांसदको घरमा आक्रमण

काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सांसदको घरमा आक्रमण भएको छ । आक्रमणमा परि कम्तिमा पाँच जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ...
यी युवतीबाट थर्कमान भयो आइएस, तोक्यो टाउकाको मूल्य

यी युवतीबाट थर्कमान भयो आइएस, तोक्यो टाउकाको मूल्य

लन्डन – अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले ठूला शक्ति राष्ट्रहरुलाई आतंकित बनाइरहेको भए पनि एक युवतीका कारण आईएस आफैं आतंकित भइरहेको छ । सिंगो आईएसलाई आतंकि...
रहस्यमय मृत्यु भएकी युवतीको शव दुई सातादेखि कतारमा अलपत्र

रहस्यमय मृत्यु भएकी युवतीको शव दुई सातादेखि कतारमा अलपत्र

दोलखा - कतारमा रहस्यमय रुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ...
सुडानमा कार्यरत दुई नेपालीसहित तीनजना अपहरणमुक्त

सुडानमा कार्यरत दुई नेपालीसहित तीनजना अपहरणमुक्त

स्वीट्जरल्यान्ड - संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्था (युएनएचसीआर)का एक महिनापहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको संयुक्त राष्ट्रसंघले बि...
बर्लिनको क्रिसमस बजारमा अनियन्त्रित लरी, ९ जनाको मृत्यु

बर्लिनको क्रिसमस बजारमा अनियन्त्रित लरी, ९ जनाको मृत्यु

बर्लिन – जर्मनीको राजधानी बर्लिनको व्यस्त क्रिसमस बजारमा एक व्यक्तिले अनियन्त्रित रुपमा ठूलो ट्रक (लरी) चलाउँदा ९ जनाको ज्यान गएको छ । बर्लिनको मुख्य भागमा रहेको क्रिसमस बजा...
टर्कीमा रुसी राजदूतको गोली हानी हत्या

टर्कीमा रुसी राजदूतको गोली हानी हत्या

टर्की – टर्कीमा रहेका रुसका राजदूतको गोली हानी हत्या भएको छ । टर्कीका लागि रुसी राजदूत एन्ड्रे कार्लोफको टर्कीका एक प्रहरी अधिकारीले गोली हानी हत्या गरेका हुन् । राजधानी अंक...
सन् २०१६ मा विश्वभरीका ५७ पत्रकारले ज्यान गुमाए

सन् २०१६ मा विश्वभरीका ५७ पत्रकारले ज्यान गुमाए

पेरिस – सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ । यसरी अकालमै ज्यान गुमाउन...