सोमवार साउन ७, २०८१
काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने बताएका हुन्...
आइतवार साउन ६, २०८१
काठमाडौं - एक अमेरिकी महिला ४३ वर्ष जेल बसेपछि निर्दोष साबित भएकी छन् । आफूले गर्दै नगरेको हत्या अभियोगमा ४३ वर्षसम्म जेल जीवन बिताएकी ‘सान्द्रा हेम्मे’ अदालतले फैसला उल्टिएपछि जेल...
शनिबार साउन ५, २०८१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन् ।
एक्सका मालिक एलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक...
शुक्रबार साउन ४, २०८१
काठमाडौं - विश्वका विभिन्न देशमा भइरहेको सूचनाप्रविधि (आईटी) अवरोधको कारण माइक्रोसफ्ट र साइबरसेक्युरिटी कम्पनी क्राउडस्ट्राइक हुनसक्ने आशंका गरिएको छ ।
माइक्रोसफ्ट अपरेटिङ सिस्टम ...
बिहिबार साउन ३, २०८१
काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ ।
बाइडेनलाई यसअघ...
बिहिबार साउन ३, २०८१
काठमाडौं - दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेख...
मङ्लबार साउन १, २०८१
काठमाडौं - परिवारमा एक्लै बस्ने वृद्ध सिङ्गापुरका बासिन्दाहरूको संख्या सन् २०१३ मा ३५ हजार एक सय ६० बाट दोब्बर बढेर सन् २०२३ मा ७८ हजार एक सय ३५ पुगेको सामाजिक परिबार विकास मन्त्रा...
मङ्लबार साउन १, २०८१
पोर्चुगल - पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् । लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेस...
सोमवार असार ३१, २०८१
लन्डन - नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका छन् ।
आइतबार लन्डनको फार्नबोरो स्थित गोर्खा वेल्फेयर सोसाईटीको भवनमा सम्पन्न शाखाको छैटौ अधिवेशनले स...
आइतवार असार ३०, २०८१
काठमाडौं - अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्यालीमा गोली चल्दा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति चुनावी र्याली चलिरहेका गोली चलेको हो ।
गोली लागेपछि...
आइतवार असार २३, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/E3APdq8i_Lg
काठमाडौँ - फ्रान्समा आइतबार दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ। यस निर्वाचनले संसद्मा अति दक्षिणपन्थी शक्तिलाई स्थापित गर्न...
शुक्रबार असार २१, २०८१
काठमाडौं - बेलायती पूर्व प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले आफ्नो संसदीय क्षेत्रमा पराजित भएकी छन् ।
ट्रस आफ्नो साउथ वेस्ट नोर्फोक सिटमा टेरी जेरेमीसँग ६३०...
शुक्रबार असार २१, २०८१
काठमाडौं - बेलायत (यूके)मा भएको संसदीय निर्वाचनमा किअर स्टार्मरको लेबर पार्टीले अध्यधिक बहुमत पाएपछि कन्जर्भेटिभ पार्टीका प्रधानमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन् । राजा चार्ल...
शुक्रबार असार २१, २०८१
काठमाडौं - केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टी ऐतिहासिक जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि सत्तामा फर्किएको हो ।
६५० सिट रहेको बेलायतको त...
शुक्रबार असार २१, २०८१
काठमाडौं - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमा जारी द्वन्द्व चाँडै समाप्त गर्नसक्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको भनाइलाई गम्भीरतापूर्वक लिएको बत...
बिहिबार असार २०, २०८१
काठमाडौं - बेलायत आम चुनाव हुँदैछ । निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ ।
निर्वाचनअघि गरिएको सर्...
बुधबार असार १९, २०८१
काठमाडौं - भारतको उत्तर प्रदेशको हाथरसमा एक सत्संगको क्रममा मच्चिएको भागदौडमा मंगलबार मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।
स्थानीय प्रहरी निरीक्षक सालभ माथुरका अनुसार हाथरसको जनपदम...
मङ्लबार असार १८, २०८१
काठमाडौं - दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ । सोमबार राति ९ः३० बजेतिर मानिसहरूको भीडमा कारले ठक्कर दिएकाे थियाे ।
६८ वर्षीय कारका चालकले सोल स...
सोमवार असार १७, २०८१
काठमाडौं - फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग ठोक्किएको छ । त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । ब्रिटिस मिडिया हाउस मेट्रोका अनुसार घटना स्थानीय सम...
आइतवार असार १६, २०८१
काठमाडौं - फ्रान्समा आज आमचुनाव भइरहेको छ । त्यसको नतिजा ऐतिहासिक हुन सक्ने जनाइएको छ । किनकि, त्यहाँ दक्षिणपन्थी पार्टी सत्तामा पुग्ने अनुमान गरिएको छ ।
चुनावी पोलमा दक्षिणपन्थी...