Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026
अन्तरिम सरकार प्रमुखले भने- नयाँ पिँढीका लागि अद्भुत बंगलादेश बनाउनुपर्छ, सबै शान्त हुनुस्

अन्तरिम सरकार प्रमुखले भने- नयाँ पिँढीका लागि अद्भुत बंगलादेश बनाउनुपर्छ, सबै शान्त हुनुस्

काठमाडौं - नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशी नागरिक मोहम्मद युनुस स्वदेश फर्किँदै छन् । बंगलादेशमा माइक्रोफाइनान्सका संस्थापक मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व प्रदान ग...
नोबेल पुरस्कार विजेता युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

नोबेल पुरस्कार विजेता युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

काठमाडौं - नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल पुरस्कार विजेता डा. युनुसलाई बंगल...
बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

काठमाडौं - प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई अन्तर...
हेपिएकाहरू जुरुक्कै उठेपछि देशबाटै लखेटिइन् हसिना

हेपिएकाहरू जुरुक्कै उठेपछि देशबाटै लखेटिइन् हसिना

काठमाडौं - विगत १५ वर्षदेखि लगातार सत्तामा सम्हाल्दै आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद देशबाटै लखेटिएकी छिन् । विश्वमै धेरै शासन गर्ने महिला प्रधानमन्त्री हसिना सभापति ...
हसिनाले थुनेकी खालिदा जियालाई रिहा गर्न आदेश

हसिनाले थुनेकी खालिदा जियालाई रिहा गर्न आदेश

काठमाडौं - बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहाइ गर्न आदेश दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छा...
अन्तरिम सरकार गठन गर्ने बंगलादेश सेना प्रमुखको घोषणा

अन्तरिम सरकार गठन गर्ने बंगलादेश सेना प्रमुखको घोषणा

काठमाडौं - बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने ब...
बंगलादेशका प्रधानमन्त्रीको निवासमा लुटपाट

बंगलादेशका प्रधानमन्त्रीको निवासमा लुटपाट

काठमाडौं - सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले ढाकामा प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा लुटपाट गरेका छन् । प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेज देखिएका छन्...
प्रधानमन्त्री पदबाट राजीनामा दिँदै हसिनाले बंगलादेश छाडिन्

प्रधानमन्त्री पदबाट राजीनामा दिँदै हसिनाले बंगलादेश छाडिन्

काठमाडौं - सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडेकी छिन् । आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुल...
बङ्गलादेशमा प्रदर्शन झन चर्कियो, ज्यान गुमाउनेको संख्या ९० पुग्यो

बङ्गलादेशमा प्रदर्शन झन चर्कियो, ज्यान गुमाउनेको संख्या ९० पुग्यो

काठमाडौं - प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौं बङ्गलादेशी प्रदर्शनकारीहरू र सरकार समर्थकबीच हिंसात्मक झडप हुँदा ९० जना बढीको ज्यान गएको छ । लाठी, चक्कु र बन्दु...
बेलायतमा आप्रवासी विरोधी प्रदर्शनमा ९० जना पक्राउ

बेलायतमा आप्रवासी विरोधी प्रदर्शनमा ९० जना पक्राउ

काठमाडौं - बेलायतमा घोर दक्षिणपन्थीको आप्रवासी विरोधी प्रदर्शन हिंस्रक हुँदा शनिबार त्यहाँ ९० भन्दा बढी मानिस गिरफ्तार गरिएका छन् । प्रदर्शनमा हल, लिवरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब...
अमेरिकाको राष्ट्रिय ऋण पहिलो पटक ३५ ट्रिलियन डलर नाघ्यो

अमेरिकाको राष्ट्रिय ऋण पहिलो पटक ३५ ट्रिलियन डलर नाघ्यो

काठमाडौं - संयुक्त राज्य अमेरिका संघीय सरकारको कुल सार्वजनिक ऋण ३५ ट्रिलियन अमेरिकी डलर नाघेको छ । यो इतिहासमै पहिलो पटक हो । भर्खरै जारी गरिएको दैनिक ट्रेजरी स्टेटमेन्ट अनुसार कु...
इजरायली कारबाहीमा मारिए हमासका प्रमुख नेता इस्माइल हानिया

इजरायली कारबाहीमा मारिए हमासका प्रमुख नेता इस्माइल हानिया

काठमाडौं - हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ । हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो । उनी ६२ वर्षका थिए...
भेनेजुएलामा मादुरोले फेरि चुनाव जितेको घोषणा

भेनेजुएलामा मादुरोले फेरि चुनाव जितेको घोषणा

काठमाडौं - भेनेजुएलामा राष्ट्रपति निर्वाचनको परिणामप्रति असन्तुष्टि व्यक्त गर्दै सडकमा विरोधप्रदर्शन गर्ने मानिसहरू राष्ट्रपति कार्यालयतर्फ अघि बढेपछि सुरक्षाकर्मीहरूले अश्रु ग्यास...
फुटबल मैदानमा रकेट प्रहार, १२ बालबालिकाको गयो ज्यान

फुटबल मैदानमा रकेट प्रहार, १२ बालबालिकाको गयो ज्यान

काठमाडौं - इजरायल र लेबनानको विवादित क्षेत्र गोलान हाइट्समा एक फुटबल मैदानमा रकेट प्रहार हुँदा १२ बालबालिकाको मृत्यु भएको छ । इजरायलको कब्जामा रहेको उक्त क्षेत्रमा बालबालिकाले फुट...
दक्षिण कोरियालाई उत्तर कोरिया भनेपछि आइओसीले माग्यो माफी

दक्षिण कोरियालाई उत्तर कोरिया भनेपछि आइओसीले माग्यो माफी

काठमाडौं - अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली खेलाडीलाई उत्तर कोरियाली भनेर गलत परिचय गराइएकोमा शनिबार माफी मागेको छ । फ्रान...
चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

काठमाडौं - पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ । चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर...
कमलाले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ?

कमलाले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ?

काठमाडौं - जुलाई २१ आइतबार बिहान अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना नजिकका व्यक्तिहरू र सल्लाहकारहरूलाई आफ्नो घर, नेभल अब्जर्भेटरीमा बोलाइन् । सबैलाई कुनै जानकारी नदिई छोटो ...
हमासका नेताको इजरायली हिरासतमा मृत्यु

हमासका नेताको इजरायली हिरासतमा मृत्यु

काठमाडौं - वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् । प्यालेस्टाइनको कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर...
कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

काठमाडौं - कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएपछि अब उनले के डोनाल्ड ट्रम्पलाई हराउन सक्छिन् भन्ने बहस शुरु भएको छ । उपराष्ट्रपति कमला ह्यारि...
ट्रम्प गोली काण्डपछि सीक्रेट सर्भिसकी प्रमुखको राजीनामा

ट्रम्प गोली काण्डपछि सीक्रेट सर्भिसकी प्रमुखको राजीनामा

काठमाडौं - अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यले भएको आक्रमणमा सुरक्षा प्रणाली विफल भएको आरोप लागेपछि अमेरिकी विशेष सुरक्षा निकाय सीक्रेट सर्भिसकी निर्दे...