बुधबार पुस २४, २०८१
काठमाडौं - अमेरिकाको लस एन्जलिसस्थित जंगलमा लागेको आगलागी तीव्र गतिमा फैलिँदै गएको छ । सुरुमा २० एकडमा सीमित रहेको आगो केही घण्टामै १२ सय एकड क्षेत्रफलमा फैलिएको छ ।
दमकल विभागका ...
मङ्लबार पुस २३, २०८१
काठमाडौं - चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ९५ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएको विवरण चिनिया...
मङ्लबार पुस २३, २०८१
काठमाडौं - चीनमा मंगलबार बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सरकारी सञ्चारसंस्था सिन्हवाका अनुसार ६२ जना घाइते भएका छन् । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको...
मङ्लबार पुस २३, २०८१
काठमाडौं - चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पले तिब्बतमा मानवीय क्षति पुगेको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ ।
चिनियाँ सरकार...
सोमवार पुस २२, २०८१
काठमाडौं - चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जानकारी अनुसार आठ महिनाकी बालिकामा यो ...
सोमवार पुस २२, २०८१
काठमाडौं - भारतमा पत्रकार मुकेश चन्द्रकारको हत्याका मुख्य आरोपित सुरेश चन्द्रकारलाई छत्तीसगढ प्रहरीको एसआईटीले आइतबार हैदराबादबाट पक्राउ गरेको छ ।
३३ वर्षीय मुकेश चन्द्राकार यही ज...
सोमवार पुस २२, २०८१
काठमाडौं - संयुक्त राज्य अमेरिकामा भीषण हिउँदे आँधी आउने पूर्वानुमानसँगै छ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ । एक दशकपछि यसपालि ठूलो हिमपात हुने र निकै जाडो हु...
शुक्रबार पुस १९, २०८१
काठमाडौं - अख्तियारको दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्ने दक्षिण कोरियाली निकायका अनुसन्धानकर्ताहरूले महाभियोग लागेर निलम्बनमा परेका राष्ट्रपति यून सुक यउललाई नियन्त्रणमा लिने प्...
शुक्रबार पुस १९, २०८१
काठमाडौं - दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपतिलाई अनुसन्धानकर्ताहरूले पक्राउ गर्न खोज्दा नाटकीय घटनाहरू भइरहेका छन् । प्रहरी अधिकारीहरू राष्ट्रपति यून सुक यउललाई पक्राउ गर्...
बिहिबार पुस १८, २०८१
काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडनले न्यू अर्लिन्समा भिडमा गाडी जोतेर हमला गर्ने आक्रमणकारीले आफू जिहादी समूह इस्लामिक स्टेटबाट प्रेरित भएको र मानिसहरूलाई हत्या गर्ने इच्छा व्य...
बुधबार पुस १७, २०८१
काठमाडौं - स्विट्जरल्यान्डले आजदेखि सार्वजनिक स्थानमा हिजाब र बुर्का लगाउन प्रतिबन्ध लागू गरेको छ । यो नियमले महिलाहरूलाई कुनै पनि माध्यमबाट अनुहार छोप्न रोक लगाएको छ । नयाँ कानून ...
बुधबार पुस १७, २०८१
काठमाडौं - सन् २०२४ मा विश्वकै ठूलो क्रिप्टोकरेन्सी बिटक्वैनको मूल्य दोब्बरभन्दा बढीले बढेको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोमा लगानी गर्नेहरू उत...
सोमवार पुस १५, २०८१
काठमाडौं - लाउरा मुकेनहुप्टका २२ वर्षीय छोराको निधन हुँदा उनी गहिरो शोकमा थिइन् । यो स्वाभाविक पनि थियो । तर, आफ्नो छोराको शरीरलाई कम्पोस्ट मलमा रूपान्तरण गरेपछि उनले नयाँ खुसीको अ...
आइतवार पुस १४, २०८१
काठमाडौं - अमेरिकाको फ्लोरिडामा कम टिप दिएको भन्दै पिज्जा डेलिभरी गर्ने युवतीले गर्भवती महिलामाथि १४ पटक चक्कु प्रहार गरेकी छन् । प्रहरीका अनुसार २ डलर मात्र टिप दिएपछि डेलिभरी गर्...
आइतवार पुस १४, २०८१
काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपतिसँग आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’ माफी मागेका छन् । रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वाय...
आइतवार पुस १४, २०८१
काठमाडौं - दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३७ महिला र २५ जना पुरुषको मृत्यु भएक...
आइतवार पुस १४, २०८१
काठमाडौं - दक्षिण कोरियामा विमानस्थलमा भएको विमान दुर्घटनाले ठूलो जनधनको क्षति पुर्याएको छ । थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको विमान आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थ...
शनिबार पुस १३, २०८१
काठमाडौं - ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले अजरबैजान एअरलाइन्स दुर्घटनाग्रस्त भएको घटनामा रुस जिम्मेवार भएको हुनसक्ने प्रारम्भिक सङ्केत अमेरिकाले पाएको जनाएका छन् । डिसेम्बरका २५...
शुक्रबार पुस १२, २०८१
काठमाडौं - दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सोमाथि महाभियोग लगाउने पक्षमा मतदान भएको छ । उनलाई त्यहाँका राष्ट्रपति यून सुक यउललाई महाभियोग लगाइएपछि दुई साताअघि मात्र कार...
बुधबार पुस १०, २०८१
काठमाडौं - अजरबैजानको एउटा यात्रुवाहक जहाज कजाकस्तानमा दुर्घटनामा परेको छ । ६२ यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको जहाज कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको छ ।
कजाकस्तानका आ...