बिहिबार चैत्र २४, २०७३
काठमाडौं – धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन’ समाजमा प्रायः यस्ता भनाइ सुन्ने गरिन्छ । तर, स्विट्जरल्यान्डका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी उत्तरी गोरखा, धार्चे गाउँपालि...
बुधबार चैत्र २३, २०७३
काठमाडौं – तपाईलाइ पनि बिहान मनै नलागेर अजै सुतौ सुतौ झैँ लाग्छ र ढिला सम्म सुत्ने बानी छ भने साबधान हुनुहोस् । यस्तो किसिमको बानीले स्वास्थ्यमा असर गर्न सक्छ । यदी तपाइँलाई पनि वि...
मङ्लबार चैत्र २२, २०७३
काठमाडौं – रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्नुहुन्छ । उहाँ अहिले तरकारी बेचेर मासिक रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल हुनु...
मङ्लबार चैत्र २२, २०७३
सोलुखुम्बु – जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुमा सम्पन्न निःशुल्क शिविरमा मोतिबिन्दु भएका ५९ जनाको शल्यक्रिया गरिएको छ ।
तिलगङ्गा आँखा अस्पताल र जिल्ला सामुदायिक आ...
शनिबार चैत्र १९, २०७३
काठमाडौं – विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । संयुक्त राष्ट्र संघीय निकायले विश्व स्वास्थ्य दिवसको पू...
शनिबार चैत्र १९, २०७३
काठमाडौं – नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध...
शुक्रबार चैत्र १८, २०७३
काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपण सुरु भएको करिब नौ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मृगौलाको सफल ...
बिहिबार चैत्र १७, २०७३
काठमाडौं – सरकारले दोस्रो चरण अन्तरगत आज बिभिन्न ५ जिल्लामा हात्तीपाइलेबिरुद्धको औषधि खुवाउँदैछ । पहिलो चरणमा गत ५ गतेदेखि तीन दिन बिभिन्न २५ जिल्लामा औषधि खुवाएको सरकारले आज थप ५ ...
मङ्लबार चैत्र १५, २०७३
काठमाडौं – एक युवती जब बिहे गरेर जान्छिन्, तब उनका आँखामा हजारौं सपना र चाहना रहन्छन् । जब यो सपना वास्तविकतामा पूरा नभएर चकनाचूर हुन लाग्छ निद उड्न थाल्छ । निदको कमीले गर्दा कतिबे...
मङ्लबार चैत्र १५, २०७३
धनकुटा – स्याहार केन्द्र सञ्चालन भएपछि मस्तिष्क पक्षघात भएका बालबालिकाको जीवनमा वरदान सावित भएको छ । जिल्ला सदरमुकाममा रहेको गोकुण्डेश्वर उच्च माविमा स्याहार केन्द्र स्थापना गरिएपछ...
आइतवार चैत्र १३, २०७३
काठमाडौं – जापानका डाक्टरहरुका अनुसार रातमा पटक पटक पिसाब गर्न उठिरहनुपर्छ भने उनीहरुले खानमा नुनको मात्रा कटौती गर्नु आवश्यक छ । यो समस्यालाई नोक्चुरिया भनिन्छ । यसले मानिस ६० वर्...
शनिबार चैत्र १२, २०७३
काठमाडौं – स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले देशका हरेक गाउँ र सहरमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रयास गरिरहेको बताउनुभएको छ । रत्नश्री महिला समूहले आज आयोजना गरेको ‘महि...
शनिबार चैत्र १२, २०७३
रौतहट – स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा भईरहेको निःशुल्क साताव्यापी सघन स्वास्थ्य शिविर अहिले सम्म ४ हजार २ सय ४९ जनालाई स्वास्थ्य परिक्षण र औषधी वितरण ...
बिहिबार चैत्र १०, २०७३
काठमाडौँ – हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन अभियानअन्तर्गत यो वर्षको पहिलो चरणमा ८० प्रतिशतले औषधि सेवन गरेका छन् ।
स्वास्थ्य मन्त्रालय, स्व...
बुधबार चैत्र ९, २०७३
डडेल्धुरा – आमा र बच्चाको स्वास्थ्य सुधारमा ‘सुआहारा’ कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको एक तालिमका सहभागितारुले बताएका छन । सुआहारा कार्यक्रम अन्तरगत गठीत ग्रामीण नमुना कृषक समू...
मङ्लबार चैत्र ८, २०७३
काठमाडौं – आजदेखि आठौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ हुने भएको छ । स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन इन्स्टिच्युटको आयोजनामा आजदेखि १० गतेसम्म...
शनिबार चैत्र ५, २०७३
काठमाडौं – उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको २०१ औँ हप्तामा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गर...
शनिबार चैत्र ५, २०७३
काठमाडौं - हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु हुँदैछ । शनिबार, आइतबार र सोमबार भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, ...
शुक्रबार चैत्र ४, २०७३
काठमाडौं – एचआइभी सङ्क्रमितको सङ्ख्या कास्कीमा बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको एचआइभी÷एड्स हेर्ने स्रोत व्यक्ति नानीबाबु ढकालकाअनुसार यसवर्ष जिल्लामा दुई हजार दुईसय एच...
बिहिबार चैत्र ३, २०७३
बैतडी – बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर...