जापानमा नेपाली समुदाय लक्षित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
टोकियो – नेपाल र नेपालीलाई माया गर्ने जापानी व्यवसायीहरुद्वारा गठित आसिकागा नेपारु कोरिउ क्योखाईले नि:शुल्क स्वास्थ्य जांच तथा परामर्श शिविरको आयोजना गर्यो । शिविर आसिकागा कोग्यो ...




