Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026
सीसीटिभीको निगरानीमा बेनीबजार

सीसीटिभीको निगरानीमा बेनीबजार

बेनी – म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षाका लागि सीसीटिभीमार्फत निगरानी सुरु गरिएको छ । उद्योग वाणिज्य सङ्घ म्याग्दीको पहलमा रु १५ लाखको लागतमा बेनी बजारका विभिन्न स्थानमा सीस...
२,५०० डलरको ल्यापटप ३० डलरमा

२,५०० डलरको ल्यापटप ३० डलरमा

मेक्सिको – मेक्सिकोका अधिकारीले कम्प्युटर कम्पनी डेललाई गल्तीले अनलाइनमा प्रकाशित भएको विज्ञापनमा गरिएको दाबी पूरा गर्न आदेश दिएको छ । विज्ञापनमा कम्पनीले आफ्नो कम्पनीबाट नि...
आज राति र भोलि टेलिकम सेवा प्रभावित हुन सक्ने

आज राति र भोलि टेलिकम सेवा प्रभावित हुन सक्ने

काठमाडौं  – शुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमको मोबाइल सेवा प्रभावित हुनु सक्ने भएको छ । सेवा विस्तारको लागि प्राविधिक काम गर्नुपर्ने भएकाले एनटीसीका सबै मोवाइल फोन अवरुद्ध...
विज्ञान र प्रविधि क्षेत्रमा लगानी बढाउने प्रमको प्रतिबद्धता

विज्ञान र प्रविधि क्षेत्रमा लगानी बढाउने प्रमको प्रतिबद्धता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा यहा...
टेलिकमको ‘फोर जी’ सेवा पुसदेखि

टेलिकमको ‘फोर जी’ सेवा पुसदेखि

काठमाडौँ – नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी...
सेटलाइट मेगासिटी विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

सेटलाइट मेगासिटी विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं – सगरमाथा आरोही कृष्ण केसी र पूर्वसभासद् दीलिप महर्जन नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी काठमाडौं, ललितपुर र भक्तपुरको बृहत र एकीकृत शहरी विकास गरी क...

सूचना प्रविधिका स्टलमा ग्राहककाे भिड

रुपन्देही – बुटवलमा सञ्चालित राष्ट्रिय उद्योग प्रदर्शनी तथा तिहार महोत्सवमा सूचना प्रविधि सम्बन्धी स्टलमा ग्राहकको चाप बढेको छ । मेलामा राखिएका मोबाइल, ल्यापटप, कम्पुटर खरिद र तिनक...
सूचना प्रविधिमा बङ्गलादेशबाट नेपालले सिक्नुपर्छ

सूचना प्रविधिमा बङ्गलादेशबाट नेपालले सिक्नुपर्छ

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बङ्गलादेश सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मा नेपालभन्दा अगाडि भएकाले नेपालले त्यहाँबाट धेरै सिक्नुपर्ने बताउनुभएको छ । ...
अमेरिकी विमानमा सामसुङ ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध

अमेरिकी विमानमा सामसुङ ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध

अमेरिका – अमेरिकाले विमानमा सामसुङको ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध लगाएको छ । ग्यालेक्सी नोट सेभेन पड्कने समस्या भएपछि अमेरिकाको यातायात विभागले विमानमा यो फोन प्रतिबन्ध लगाएक...
टेलिकमको मोबाइल सेवामा समस्या, देशभरको सेवा प्रभावित

टेलिकमको मोबाइल सेवामा समस्या, देशभरको सेवा प्रभावित

काठमाडौं – नेपाल टेलिकम एनटिसीको मोबाइल सेवामा समस्या आएको छ ।  शनिबार बिहान ६ बजे मात्रै टावरमा समस्या आएको खबर आएको नेपाल टेलिकमले जनाएको छ । देशभर मोबाइल सेवा बिग्रँदा सेवाग्रा...
आजदेखि डिभी भर्न सकिने

आजदेखि डिभी भर्न सकिने

काठमाडौं – अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको आवेदन मंगलबार खुल्दैछ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार मंगलबार बिहान पौने १० बजेदेखि डिभीको आवेदन दर्ता गर्न सकिनेछ...
याहुका ५० करोड प्रयोगकर्ताको एकाउण्ट ह्याक

याहुका ५० करोड प्रयोगकर्ताको एकाउण्ट ह्याक

काठमाडौं – इन्टरनेट कम्पनी याहुले ५० करोड युजर एकाउण्ट ह्याक भएको जनाएको छ । ह्याकर्स समूहले आफ्नो ५० करोड युजर एकाउण्ट ह्याक गरेको याहुले पुष्टी गरेको हो । यति धेरै युजर एकाउण्...
विदेश जाने कामदारलाई विमानस्थलमै सिमकार्ड

विदेश जाने कामदारलाई विमानस्थलमै सिमकार्ड

काठमाडौं – रोजगारीका लागि विभिन्न देशमा जाने कामदारले आफू जाने देशको सिमकार्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विभिन्न देशका...
धनगढीको मुख्य बजार क्षेत्र सिसी क्यामराको निगरानीमा

धनगढीको मुख्य बजार क्षेत्र सिसी क्यामराको निगरानीमा

धनगढी –  आपराधिक एवम् अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका १२ स्थानमा पहिलोपटक सिसी क्यामरा जडान गरिएको छ । सिस...
बुवाको मुख हेर्ने दिनमा टेलिकमको विशेष अफर

बुवाको मुख हेर्ने दिनमा टेलिकमको विशेष अफर

काठमाडौं – बुवाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ बिहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ । यो अफर बिहीबार बिहान ५ बजेदे...
ट्वीटरले झण्डै साढे दुईलाख एकाउन्ट बन्द गर्यो

ट्वीटरले झण्डै साढे दुईलाख एकाउन्ट बन्द गर्यो

काठमाडौं – सामाजिक सञ्जाल ट्वीटरले झण्डै साढे दुई लाख एकाउन्ट बन्द गरेको छ । विद्रोही समूहलाई प्रोत्साहन गर्ने खालका २ लाख ३५ हजार एकाउन्ट बन्द गरेको ट्वीटरले जनाएको छ । गएक...
पोखरामा मोबाइल मेला सुरु

पोखरामा मोबाइल मेला सुरु

पोखरा – पोखराको पृथ्वीचोकस्थित विजनेश कम्प्लेक्सको हातामा आजदेखि प्रथम पोखरा मोबाइल एण्ड इलेक्टेनिक्स मेला सुरु भएको छ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको आयोजनामा सुरु भएको सो ...
दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलन मङ्गलबारदेखि

दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलन मङ्गलबारदेखि

काठमाडौँ –दिगो विकासका लागि समुदायको साझेदारका रूपमा रही दक्षिण एसियाका सामुदायिक रेडियोले खेलेको भूमिका र सिकाइ आदानप्रदान गर्ने उद्देश्यले मङ्गलबारदेखि ‘दक्षिण एसियाली सामुदायिक ...
सूर्यबाट ज्वाला निस्कियो, वैज्ञानिक भन्छन : आत्तिन पर्दैन (भिडियोसहित) 

सूर्यबाट ज्वाला निस्कियो, वैज्ञानिक भन्छन : आत्तिन पर्दैन (भिडियोसहित) 

काठमाडौं – सूर्यले गएको हप्ता तीन वटा मध्यम स्तरका सौर्य ज्वाला उत्सर्जित गर्‍यो । आफ्नो ११ वर्षे सक्रिय चक्र पूरा गर्ने अवस्थामा पुगेको सूर्यले गएको जुलाई २२ र २३ अर्थात साउन ७ र ...
अमेरिकामा राष्ट्रपतिकी उम्मेदार क्लिन्टनको वेभसाइट ह्याक

अमेरिकामा राष्ट्रपतिकी उम्मेदार क्लिन्टनको वेभसाइट ह्याक

काठमाडौँ – अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको चुनाव अभियानसँग सम्बन्धित वेभसाइट र जानकारीहरु ह्याक गरिएको जनाईएको छ । अमेरिकी मिडिया रिप...