आइतवार भदौ ५, २०७९
काठमाडौं - सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आउँदाे साता इन्टरनेटमा आधारित सिमकार्ड (ई-सिम) को व्यावसायिक सुरुवात गर्ने भएको छ ।
हाल बजारमा उपलब्ध हुने प्लास्टि...
मङ्लबार साउन ३१, २०७९
काठमाडौं - काउन्टर पोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन ...
मङ्लबार साउन ३१, २०७९
ताइवान भ्रमणको क्रममा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेशन (टीएसएमसी) का अध्यक्ष मार्क लुईसँग अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले गरेको भेटघाटका बारेमा धेरैले...
शनिबार साउन २८, २०७९
काठमाडौं - एक साइबर सुरक्षा अनुसन्धानकर्मीले २५ डलरको उपकरणबाट एलन मस्कको इन्टरनेट कम्पनी स्टालिंकको प्रणाली ह्याक गरेका छन् । स्टारलिंकको इन्टरनेट टर्मिनलहरूमा भएका केही कमजोर...
शुक्रबार साउन २७, २०७९
काठमाडौं - कलब्रेक नामक गेमिङ एप १० करोड डाउनलोड पूरा गर्ने पहिलो नेपाली एप बनेको छ । टेस्टाटेकले तयार पारेको यो मोबाइल एपले बिहीबार गुगल प्ले स्टोरमा उक्त आँकडा पार गरेको हो ।
...
शनिबार साउन २१, २०७९
काठमाडौं - एलन मस्कले ट्वीटरको बारेमा फेरि प्रश्न उठाएका छन् । मस्कले ट्वीटरले आफ्ना नक्कली खाताका बारेमा स्पष्ट जानकारी गराएमा अहिले पनि आफु कम्पनि किन्ने कुरामा कायम रहेको बताएका...
शनिबार साउन १४, २०७९
काठमाडाैं - स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ । यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान...
मङ्लबार साउन १०, २०७९
काठमाडौं - गुगलले आफ्नै चस्मा ‘गुगल ग्लास’ सार्वजनिक गरेको एक दशकपछि स्मार्ट एआर ग्लास बजारमा ल्याउने तयारी गरेकाे छ । कम्पनीले अर्को महिनाबाट आफ्नै कर्मचारी र अन्य केही प्रयाे...
सोमवार साउन ९, २०७९
काठमाण्डौ – अब मोबाइल एप्लिकेशनबाटै राहदानीबारे जानकारी लिन मिल्ने भएको छ । राहदानी विभागको 'नेपाल ईपासपोर्ट' नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभाग...
आइतवार साउन ८, २०७९
काठमाडौं - आजकलको जमानामा ल्यापटप र स्मार्टफोन सामान्य भइसकेको छ । समय बिताउन, कुराकानी गर्न र मनोरञ्जन लिन मात्रै होइन, कार्यालय प्रयोजनका लागि पनि यी उपकरणको प्रयोग बढ्दो छ ।...
शनिबार साउन ७, २०७९
काठमाडौं - स्पेसएक्सले शुक्रबार आफ्नै रेकर्ड तोड्दै कम्पनीको ३२औं फाल्कन ९ रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ । बिहीबार अन्तिम समयमा रद्द भएको उक्त प्रक्षेपण शुक्रबार गरिएको थि...
शुक्रबार साउन ६, २०७९
काठमाडौं - यही साउन महिनाभित्रै ‘मेरो सेयर’को मोबाइल एप अब आइफोनसहित सबैखाले आईओएस मोबाइल प्रयोगकर्ताले पनि डाउनलोड गरी सेवा लिन पाउने भएका छन् । सीडीएससीले २०७७ साल आसोज पहिलो...
बिहिबार साउन ५, २०७९
काठमाडौं - इलेक्ट्रिक कार निर्माता टेस्लाले आफ्नो क्रिप्टोकरेन्सीको अधिकांश हिस्सा बेचेको छ । गत वर्ष नै कम्पनीले बिटक्वाइनमा ठूलो लगानी भएको जानकारी दिएको थियो । कम्पनीले ...
बुधबार साउन ४, २०७९
काठमाडौं - अस्ट्रेलिया, क्यानडा र फ्रान्सपछि भारतले पनि फेसबुक, गुगललगायतका कम्पनीहरुले आफ्नो ‘प्ल्याटफर्म’ मा समाचार सामग्री सार्वजनिक गरेवापत न्युज मिडियाहरुलाई पैसा भुक्...
शनिबार असार ३२, २०७९
काठमाडाैं - फेसबुक विश्वमै सर्वाधिक प्रयोग गरिने सामाजिक सञ्जाल हो । वर्तमान समयमा याे सामाजिक सञ्जालमात्र नभई अनलाइन व्यवसायको केन्द्र पनि बनेको छ । फेसबुक पेजमार्फत आफ्नो व्यवसाय...
शुक्रबार असार ३१, २०७९
काठमाडौं - फेसबुकले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने तयारी गरेकाे छ । हाल प्रयोगकर्ताले एउटा अकाउन्टबाट एउटामात्रै प्रोफाइल बनाउन सक्छन् । तर अब भने कम्पनीले एउटै अकाउन्टबा...
शुक्रबार असार ३१, २०७९
काठमाडौँ - स्पेसएक्सको पछिल्लो स्टारसिप बुस्टर परीक्षण गर्दा विस्फोट भएको छ । स्पेसएक्सले लामो समयदेखि स्टारसिपको अर्बिटल फ्लाईटको जाँच गरिरहेको छ । त्यो लक्ष्य पुरा गर्न फेरि ...
शुक्रबार असार ३१, २०७९
काठमाडौँ - ३० लाख चोटि डाउनलोड गरिसकेको एन्ड्रोइड एपहरुमा म्यालवेयर फेला परेको छ । यी एपहरुले सब्सक्राइबरहरुलाई प्रिमियम सेवा पनि दिदै आएका थिए । आठ ओटा एप मध्य दुई एपहरुको नाम...
बिहिबार असार ३०, २०७९
काठमाडाैं - नासाका प्रमुख बिल नेल्सनले एक अन्तर्वार्तामा चीनले कुनै दिन चन्द्रमामा अवतरण गर्न सक्ने बताएका छन् ।उनले बेइजिङले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सक्ने दाबीसमेत गर...
बुधबार असार २९, २०७९
काठमाडौँ - महालेखा परीक्षकको कार्यालयले विद्युतीय सेवामा कर लगाउने कानुनी व्यवस्था गर्न सुझाव दिएको छ। युट्युब, टिकटक, गुगलमिट, जुम, माइक्रोसफ्ट टीम लगायतका एप्लिकेसन प्रयोग गर...