Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
आईसीसीका सिईओ रिर्चाडसन सहितको टोली नेपाल आउदै

आईसीसीका सिईओ रिर्चाडसन सहितको टोली नेपाल आउदै

काठमाडौं – नेपाली क्रिकेटमा देखिएको पछिल्लो बिबाद समाधानका लागि आईसीसीका कार्यकारी प्रमुख सहित उच्च पदाधिकारीको नेपाल आउदैछ । एसोसिएट प्रमुख ईमरान ख्वाजा र डेभलोपमेन्ट अफिसर अमर शे...
अग्युरोमाथि तीन खेलको प्रतिबन्ध

अग्युरोमाथि तीन खेलको प्रतिबन्ध

एजेन्सी – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर सर्जियो अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । फुटबल एसोसिएसन एफएले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति वेष्ट ह्यामसँगको खेलमा ...
राखेपले गर्‍याे कर्मचारी र पत्रकारलाई सम्मान

राखेपले गर्‍याे कर्मचारी र पत्रकारलाई सम्मान

काठमाडौं, भदौ १५ – राष्ट्रिय खेलकुद परिषद् राखेपले आफ्नो ५३ औं वार्षिकोत्सवका अवसरमा कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ ।  प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट मोरङ ज...
साम्बोलाई सार्क गेममा समावेश गराउँछुः मन्त्री श्रीपाली

साम्बोलाई सार्क गेममा समावेश गराउँछुः मन्त्री श्रीपाली

काठमाडौं - नेपालमा पछिल्लो समयमा लोकप्रिय बन्दै गएको साम्बो खेललाई नेपालमा हुन गइरहेको सार्क गेममा सहभागिता गराउने युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले बताउनु भयो । नेपाल ...
बी डिभिजनमा आज तीन खेल हुने

बी डिभिजनमा आज तीन खेल हुने

काठमाडौ – काठमाडौमा जारी बी डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन् । पहिलो खेलमा नयाँबस्ती युवा क्लबले श्री कुमारी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । खेल शसस्त्र प्रहरीको मैदान ह...
राष्ट्रिय गान बज्दा उभिएनन् खेलाडी

राष्ट्रिय गान बज्दा उभिएनन् खेलाडी

अमेरिका – अमेरिकाको राष्ट्रिय फुटबल लिगका एक खेलाडीले राष्ट्रिय गान बजिरहेका बेला उभिन अस्वीकार गरेका छन् । सन फ्रान्सिस्को ४९ अर्सका कोलिन काएपिर्निक राष्ट्रिय गान बजिरहेका बेला न...
भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता हुने

भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता हुने

पोखरा –  आगामी कााित्तक ४ देखि पोखरा रङ्गशालामा प्रथम पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता आयोजना गरिने भएको छ । कास्की जिल्ला बास्केट बल सङ्घको आयोजना ...
इङ्लिस प्रिमियर लिगमा आज आठ खेल हुने

इङ्लिस प्रिमियर लिगमा आज आठ खेल हुने

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आठ खेल हुँदै छन् । पहिलो खेलमा टोटनह्याम हट्स्परले लिभरपुलको सामना गर्दै छ । टोटनह्यामको मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका स...
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता ८ मंसिरदेखि हुने

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता ८ मंसिरदेखि हुने

इटहरी - राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आगामी मङ्सीर ८ देखि १५ गतेसम्म सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुनेगरी मिति तय भएको बताउनुभएको छ । प...
थ्रीस्टार नागावर्ल्ड क्लबसँग बराबरीमा रोकियो

थ्रीस्टार नागावर्ल्ड क्लबसँग बराबरीमा रोकियो

काठमाडौं - एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा थ्री स्टार क्लव बराबरीमा रोकिएको छ । मंगोलियाको उलानबटारमा भएको खेलमा थ्री स्टार कम्बोडियाको नागावर्ल्ड क्लबसँग १–१ को ...
थ्रीस्टारले एएफसी कप प्रि–छनौटमा दोस्रो खेल खेल्दै

थ्रीस्टारले एएफसी कप प्रि–छनौटमा दोस्रो खेल खेल्दै

काठमाडौं – मंगोलियामा जारी एएफसी कप प्रि–छनौट फुटबलको आफ्नो दोश्रो खेलमा नेपाली राष्ट्रिय लिग बिजेता थ्रीस्टारले आज कम्बोडियाको नागाबल्र्ड फुटबल क्लबसंग प्रतिस्पर्धा गर्दैछ । ...
२० वर्षकै उमेरमा सन्यास

२० वर्षकै उमेरमा सन्यास

बेलायत – बेलायतकी जिमनास्टिक खेलाडी रुबी हारोल्डले सन्यासको घोषणा गरेकी छन् । रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हार्रोल्डले २० वर्षको उमेरमै सन्यासको घोषणा गरेकी हुन् । उनी बेलायतक...
सोतोकान कराते टोली इन्डोनेसिया प्रस्थान

सोतोकान कराते टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं – बाह्रौं एसकेआइएफ विश्व कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली सोतोकान कराते टोली सोमबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ । अगष्ट २६ देखि २७ तारिखसम्म हुने प्रतियो...
रियो ओलम्पिकमा ४६ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा, जापान छैटौं

रियो ओलम्पिकमा ४६ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा, जापान छैटौं

काठमाडौं - रियो ओलम्पिकको अन्तिम पदक तालिकामा अमेरिकाले शीर्ष स्थान ओगटेको छ । कुल ४६ स्वर्ण पदक जितेको अमेरिका पहिलो हुँदा यसपटक बेलायतले दोस्रो स्थान ओगटेको छ । टिम ब्रिटेन ...
रियो ओलम्पिक भव्य रुपमा समापन, आगामी प्रतियोगिता जापानमा हुने

रियो ओलम्पिक भव्य रुपमा समापन, आगामी प्रतियोगिता जापानमा हुने

काठमाडौं - गृष्मकालिन ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा आज सकिएको छ । ऐतिहासिक मराकाना रंगशालामा आयोजित भव्य समारोहका बिच रियो ओलम्पिकको औपचारिक समाप...
नेपालको थ्रीस्टारले मंगोलियाको इर्चिमलाई  २–० ले हरायो

नेपालको थ्रीस्टारले मंगोलियाको इर्चिमलाई २–० ले हरायो

काठमाडौं – एएफसी कप २०१७ को छनौटको पहिलो खेलमा नेपालको थ्री स्टार क्लब विजयी भएको छ । आइतबार मंगोलियाको राजधानीनमा भएको खेलमा थ्री स्टारले मंगोलियाको इर्चिम क्लबलाई २–० को हराएको ह...
ब्राजिललाई पहिलो स्वर्ण: विश्वकपको बदलामा जर्मनीलाई नेइमारको दुई गोल

ब्राजिललाई पहिलो स्वर्ण: विश्वकपको बदलामा जर्मनीलाई नेइमारको दुई गोल

काठमाडौं - फुटबलबाट ओलम्पिकमा अहिलेसम्म स्वर्ण हात पार्न नसकेको ब्राजिलले यस पटक ऐतिहासिक सफलता पाएको छ । कप्तान नेइमारको दुई गोलको मद्दतले ब्राजिललाई फुटबलमा पहिलो स्वर्ण प्रद...
निशा पहिलो चरणबाटै बाहिरिइन्

निशा पहिलो चरणबाटै बाहिरिइन्

काठमाडौं - ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालकी तेक्वान्दो खेलाडी निशा रावल पहिलो चरणबाटै बाहिरिएकी छन् । रियोस्थित कारिओका एरिना–३ मा सम्पन्न स्पर्धामा उनी चीनकी सुयिन झिङ...
ओलम्पिकमा विश्व नम्बर एक खेलाडी जेङसँग भीड्दै निशा

ओलम्पिकमा विश्व नम्बर एक खेलाडी जेङसँग भीड्दै निशा

काठमाडौं - रियो ओलम्पिकअन्तर्गत नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले आज प्रतिस्पर्धा गर्दै छिन् । ६७ केजीमाथिको तौल समूहमा निशाले अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्न लागेकी ...
विश्वकप यात्रा सकिएको छैन : नेपाली क्रिकेट टिम

विश्वकप यात्रा सकिएको छैन : नेपाली क्रिकेट टिम

काठमाडौँ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगक...