Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
जापानबाट पैसा पठाउन अब झनै सहज : ईसेवा र येहेई रेमिटबीच सहकार्य

जापानबाट पैसा पठाउन अब झनै सहज : ईसेवा र येहेई रेमिटबीच सहकार्य

काठमाडौं - जापानमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन अब अझै सहज, छिटो र सुरक्षित माध्यम पाउने भएका छन् । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र जापान...
डा. शम्भु पोखरेल युरोपको प्रतिष्ठित ‘टेस्ला’ समूहको अध्यक्षमा नियुक्त

डा. शम्भु पोखरेल युरोपको प्रतिष्ठित ‘टेस्ला’ समूहको अध्यक्षमा नियुक्त

काठमाडौं - नेपाली व्यावसायिक जगतका लागि एक ऐतिहासिक र गौरवपूर्ण उपलब्धि हासिल भएको छ । विश्वव्यापी रूपमा आफ्नो व्यावसायिक सञ्जाल विस्तार गरेको ‘सीईओ क्लब ग्लोबल’ का ग्लोबल सीईओ, डा...
विदेशी पर्यटक लोभ्याउँदै जापानको ‘भेन्डिङ मेसिन संग्रहालय’

विदेशी पर्यटक लोभ्याउँदै जापानको ‘भेन्डिङ मेसिन संग्रहालय’

टोकियो - जापानको उत्तरपूर्वी क्षेत्रमा गत मार्च महिनामा खोलिएको एक अनौठो खुला संग्रहालयले यतिबेला विश्वभरका पर्यटकहरूको ध्यान खिचिरहेको छ । जापानको सांस्कृतिक पहिचान बनिसकेको '...
एकै वर्षमा साढे ८ लाख युवा विदेशिए, युरोप बन्यो नयाँ आशा

एकै वर्षमा साढे ८ लाख युवा विदेशिए, युरोप बन्यो नयाँ आशा

काठमाडौं - नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्याले हरेक वर्ष नयाँ उचाइ छोइरहेको छ । गत आर्थिक वर्ष ०८१/८२ मा यो संख्याले हालसम्मकै सबै कीर्तिमान तोड्दै आठ लाख ३९ हजा...
जापानमा चामलको मूल्य फेरि आकाशियो, प्रधानमन्त्री इशिबाको पद संकटमा

जापानमा चामलको मूल्य फेरि आकाशियो, प्रधानमन्त्री इशिबाको पद संकटमा

टोकियो - जापानमा चामलको मूल्यमा भएको अचाक्ली वृद्धिले आम सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ भने अर्कोतर्फ यसले प्रधानमन्त्री शिगेरु इशिबाको सरकारलाई दबाब बढेको छ । शुक्रबार...
भाषणको ‘च्याप्टर क्लोज’, अब परिणामको पालो : ऊर्जामन्त्री खड्का

भाषणको ‘च्याप्टर क्लोज’, अब परिणामको पालो : ऊर्जामन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब भाषण र आश्वासनको चरण सकिएको घोषणा गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्ने बेला आएको ब...
निसानले २०२७ पछि कानागावाको ओप्पामा कारखाना बन्द गर्ने

निसानले २०२७ पछि कानागावाको ओप्पामा कारखाना बन्द गर्ने

टोकियो — आर्थिक संकटमा परेको जापानी अटो निर्माता कम्पनी निसानले योकोसुकास्थित ओप्पामा कारखानामा सन् २०२७ को आर्थिक वर्षको अन्त्यपछि सवारीसाधन उत्पादन स्थायी रूपमा बन्द गर्ने घोषण...
अध्यागमन कसरी तोड्दैछ ‘सेटिङ’को शृङ्खला ?

अध्यागमन कसरी तोड्दैछ ‘सेटिङ’को शृङ्खला ?

काठमाडौं - भिजिट भिसाको आवरणमा मौलाएको मानव तस्करी र आर्थिक चलखेलको जालो तोड्न सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कडा सुधारका कार्यक्रमहरू अघि बढाएको ...
अब नेपाली नागरिकलाई निजी जेट किन्ने बाटो खुला

अब नेपाली नागरिकलाई निजी जेट किन्ने बाटो खुला

काठमाडौं - झन्डै दुई दशक पुरानो हवाई नीतिलाई प्रतिस्थापन गर्ने उद्देश्यले सरकारले नयाँ हवाई नीतिको मस्यौदा तयार पारेको छ । मस्यौदामा नेपाली नागरिकले निजी प्रयोजनका लागि जहाज किन्न ...
ऐतिहासिक बर्किन ब्यागको कीर्तिमानी मूल्य: ८६ लाख युरोमा बिक्री

ऐतिहासिक बर्किन ब्यागको कीर्तिमानी मूल्य: ८६ लाख युरोमा बिक्री

पेरिस - हवाईजहाजमा प्रयोग हुने सामान्य झोलामा स्केच गरिएको पहिलो र ऐतिहासिक 'बर्किन ह्यान्डब्याग' पेरिसमा भएको एक लिलामीमा कीर्तिमानी ८६ लाख युरो (करिब १०.१ मिलियन डलर) मा बिक्री भ...
विदेश भ्रमणमा जाने नेपालीले तीन हजार डलर लैजान पाउने

विदेश भ्रमणमा जाने नेपालीले तीन हजार डलर लैजान पाउने

काठमाडौं - अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । गभर्नर विश्वनाथ पौडेलले शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति...
मौद्रिक नीति सार्वजनिक : ब्याजदर घट्यो, घर र शेयर कर्जामा ठूलो राहत (पूर्णपाठ)

मौद्रिक नीति सार्वजनिक : ब्याजदर घट्यो, घर र शेयर कर्जामा ठूलो राहत (पूर्णपाठ)

काठमाडौं - सुस्त अर्थतन्त्रलाई गति दिने र वित्तीय बजारमा विश्वास फर्काउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि बहुप्रतिक्षित मौद्रिक नीति सार्वजनिक गरेको छ...
तलब बढे पनि वास्तविक आम्दानीमा लगातार गिरावट

तलब बढे पनि वास्तविक आम्दानीमा लगातार गिरावट

टोकियो - जापानमा महँगीको तुलनामा तलब वृद्धि सुस्त हुँदा आम नागरिकको वास्तविक आम्दानीमा लगातार गिरावट आएको छ । सोमबार सार्वजनिक सरकारी तथ्यांकअनुसार मे महिनामा जापानको वास्तविक तलब ...
जापान रेलवेसम्बद्ध सपिङ सेन्टरद्वारा पोइन्ट कार्ड घोटालाबारे चेतावनी

जापान रेलवेसम्बद्ध सपिङ सेन्टरद्वारा पोइन्ट कार्ड घोटालाबारे चेतावनी

टोकियो - कुनै बेला 'इन्टरनेटमा राखिएका कुराहरू सधैंका लागि रहन्छन्' भन्ने भनाइ यथार्थजस्तै लाग्थ्यो । तर, समय बित्दै जाँदा यो सधैं सत्य नहुने कुरा प्रमाणित भएको छ । अनलाइनमा कु...
जापानमा ३३ वर्षयताकै उच्च तलब वृद्धि, महँगीको मार भने उस्तै !

जापानमा ३३ वर्षयताकै उच्च तलब वृद्धि, महँगीको मार भने उस्तै !

टोकियो - जापानमा कम्पनीहरू यो वर्षको वसन्तकालीन तलब वार्तामा औसत ५ दशमलब २५ प्रतिशतले ज्याला बढाउन सहमत भएका छन् । तलब वृद्धि ५ प्रतिशत नाघेको यो लगातार दोस्रो वर्ष हो । यद्य...
अमेरिकी ‘ग्रिन सिग्नल’पछि एमसीसी परियोजनाले पायो निरन्तरता

अमेरिकी ‘ग्रिन सिग्नल’पछि एमसीसी परियोजनाले पायो निरन्तरता

काठमाडौं - अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गतका परियोजनालाई निरन्तरता दिन अनुमति दिएको छ । वैदेशिक सहायतामा लगाइएको अस्थायी रोक फुकुवा ...
चरित्र हत्याविरुद्ध कानुनी उपचार खोज्दै एलिना र समीक्षा

चरित्र हत्याविरुद्ध कानुनी उपचार खोज्दै एलिना र समीक्षा

काठमाडौं - गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारी सामाजिक सञ्जालमा भइरहेको आफ्नो चरित्र हत्या र साइबर बुलिङविरुद्ध कानुनी उपचार खोज्दै गृहमन्त्री रमेश लेखकसमक्ष पुगेका छन् । पछिल...
अमेरिकी डलर स्थिर रहँदा कति पुग्यो जापानी येन ?

अमेरिकी डलर स्थिर रहँदा कति पुग्यो जापानी येन ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ प...
पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौंको रोकियो

पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौंको रोकियो

काठमाडौं - संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने ...
सस्तियो डलर, कति छ जापानी येनको भाउ ?

सस्तियो डलर, कति छ जापानी येनको भाउ ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २७ पैसा र बिक्रीदर १३७ रुपियाँ ८७ प...