Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
नेपालस्थित अमेरिकी दूतावासमा एम्नेष्टीको ज्ञापन

नेपालस्थित अमेरिकी दूतावासमा एम्नेष्टीको ज्ञापन

काठमाडौं - अमेरिकी सरकारले बालबालिकालाई आफ्ना अभिभावकबाट छुटाएर अलग्गै राखेको विरोधमा विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले नेपालमा विरोध प्रदर्शन गरेको छ । आज विहान ...

एसइई परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गर्नेलाई कारबाही गरिने

भक्तपुर - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीका लागि माफी नदिइने बताउनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिकोत...
विमानस्थलबाट तस्करी भएको सुनसहित एक पक्राउ

विमानस्थलबाट तस्करी भएको सुनसहित एक पक्राउ

काठमाडौं -वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रयोग गरी सुन तस्करी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । चितवन घर भइ मण्डिखाटार बस्ने पूर्णबहादुर गुरुङलाई प्रहरीले पक्राउ...
दुई विधेयक बहुमतले पारित

दुई विधेयक बहुमतले पारित

काठमाडाैं - प्रतिनिधिको आजको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलाम...
इपिजीको नवौँ बैठक काठमाडाैंमा जारी

इपिजीको नवौँ बैठक काठमाडाैंमा जारी

काठमाडाैं - नेपाल र भारतबीचका सन्धिसम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आजदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने ब...
हङकङमा मारिएका दिलबहादुरकी श्रीमती र छोरीलाई हङकङ आईडी

हङकङमा मारिएका दिलबहादुरकी श्रीमती र छोरीलाई हङकङ आईडी

काठमाडाैं - हङकङ प्रहरीले गोली हानी हत्या गरेका दिलबहादुर लिम्बूकी श्रीमती सोनी राई र छोरी तान्छोमा लिम्बूले स्थायी परिचयपत्र (परमानेन्ट आईडी) पाएका छन् । आईडीसँगै उनीहरुलाई फ्लाट ...
पार्टीमा सबै एक हुनुको विकल्प छैन : सभापति देउवा

पार्टीमा सबै एक हुनुको विकल्प छैन : सभापति देउवा

भक्तपुर - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा आज ब...
रोकिएन सुन तस्करी, १ किलो सुनसहित एक समातिए

रोकिएन सुन तस्करी, १ किलो सुनसहित एक समातिए

काठमाडाैं - सरकारले सुन तस्करीको बिशेष अनुसन्धान गरिरहदा पनि तस्करी रोकिएको छैन । वीरगंजमा १ किलो सुनसहित एक युवक पक्राउ परेका छन् । सर्लाहीको हरिपुर नगरपालिका-९ का ३८ वर्षीय सन्तो...
सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन: अध्यक्ष थापा

सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन: अध्यक्ष थापा

नेपालगञ्ज - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताउनुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो-“सरकार गठन भ...
देशभरको पारिवारिक लगत संकलन गरिँदै

देशभरको पारिवारिक लगत संकलन गरिँदै

काठमाडाैं - नेपालमा परिवारको वास्तविक संख्या यकिन गर्नका लागि ‘पारिवारिक लगत निर्माण’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्व बैंकको सहयोगमा केन्द्रीय पञ्जीकरण विभागले देशभरिका परिव...
एक अर्कालाई आलोचना गर्ने बेला छैनः उपसभापति निधि

एक अर्कालाई आलोचना गर्ने बेला छैनः उपसभापति निधि

काठमाडौं - नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक अर्कामा आलोचना गर्ने बेला नभएको बताउनुभएको छ । सभापति देउवाले उपसभापति पदमा मनोनयन गरेपछि आज पार्टी कार्यालय ...
तारकेश्वरस्थित सेनाको गणभित्र पुरुषको शव भेटियो

तारकेश्वरस्थित सेनाको गणभित्र पुरुषको शव भेटियो

काठमाडौं - प्रहरीले काठमाडौँको तार्केश्वरमा एउटा वेवारिसे शव फेला पारेको छ । तारकेश्वर नगरपालिका ४ फुलबारी गेट नजिकै रहेको शम्शेर दल गणको हाताभित्र रहेको पर्खालको छेउमा शव फेला पर...
अनुशासनहीनता बढेको भन्दै राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

अनुशासनहीनता बढेको भन्दै राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा आर्थिक अनुशासनहीनता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहीनतालाई अन्त्य गर्न सरकार र संघी...
‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित

‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित

काठमाडाैं - प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको सो विधेयक बहुमतले पारित गरेको हो । बैठकले ...
भारी वर्षाको सम्भावना, तराई र चुरेमा उच्च सतर्कता उपनाउन आह्वान

भारी वर्षाको सम्भावना, तराई र चुरेमा उच्च सतर्कता उपनाउन आह्वान

काठमाडौं - सरकारले देशैभर मौसम सक्रिय भएको भन्दै भारी वर्षाका कारण हुने सम्भावित दुर्घटनाबाट सतर्क रहन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ । शनिबार र आइतबार विशेषगरी मध्य र पश्चिम...
जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिइने

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिइने

काठमाडाैं - सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिष...
सामुदायिक लघुवित्तमा साढे २ करोड घोटाला, ४ जना समातिए

सामुदायिक लघुवित्तमा साढे २ करोड घोटाला, ४ जना समातिए

काठमाडौं - काभ्रेको सामुदायिक लघुवित्त वित्तिय संस्था (एसएलबिएस) घोटाला गर्ने चार जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वयम्भुराम जोशी सह...
प्रधानमन्त्रीको प्रश्नः लोकतन्त्र जान्छ रे, अनि आउँछ के त?

प्रधानमन्त्रीको प्रश्नः लोकतन्त्र जान्छ रे, अनि आउँछ के त?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिनायकवाद ल्याउन खोजेको हल्ला फैलाइएको गुनासो गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि जव...
धेरैले स्वास्थ्य बीमाको नवीकरण नगर्दा बोर्डलाई चुनौती

धेरैले स्वास्थ्य बीमाको नवीकरण नगर्दा बोर्डलाई चुनौती

काठमाडाैं -  स्वास्थ्य बीमाको कुरा गर्ने हो भने अहिले धेरै जसो सुनिने एउटै कुरा हो - कार्यक्रम त रामो हो तर, प्रभावकारी सेवा प्रवाह हुन सकेको छैन । जुन उत्साहका साथ तीन व...
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ९९६ उत्तीर्ण (नामसहित)

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ९९६ उत्तीर्ण (नामसहित)

काठमाडाैं - सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यसपटको लिइएको परीक्षाबाट कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्त...