Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – प्रहरीले काठमाडौँको तार्केश्वरमा एउटा वेवारिसे शव फेला पारेको छ ।

तारकेश्वर नगरपालिका ४ फुलबारी गेट नजिकै रहेको शम्शेर दल गणको हाताभित्र रहेको पर्खालको छेउमा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

शवको पहिचान भने खुल्न सकेको छैन । मोटो शरीर, उचाइ ५ फिट ६ इन्च उचाइ रहेको छ ।

तपाईको प्रतिक्रिया