- समुद्रपारि डट कम यस्तो छ विश्वकप ट्रफी (फोटोफिचर) काठमाडौं- विश्वकप फुटबलको ट्रफी शनिबार राजधानीको दशरथ रंगशालामा प्रदर्शन गरियो। फिफाको विशेष विमानबाट ल्याइएको ट्रफीलाई राष्ट्रपति रामवरण यादवले उचाल्दै उद्घाटन गरेका थिए। प्रकाशित मिति: शनिबार पुस ६, २०७० प्रकाशित समय: २२:४०:३४