Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुन र चाँदीको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १,७०० रुपैयाँले घटेर अहिले १,४९,००० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि, बुधबार सुनको कारोबार प्रति तोला १,५०,७०० रुपैयाँमा भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि गिरावट आएको छ। चाँदी प्रति तोला ५५ रुपैयाँले घटेर हाल १,७८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १,८३५ रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया