Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – भारतीय वायुसेवा कम्पनी ‘विस्तारा’ले सोमबार अन्तिम उडान गर्ने भएको छ । यो कम्पनीले विगत नौ वर्षदेखि भारतीय उड्डयन क्षेत्रमा सेवा प्रदान गर्दै आएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘विस्तारा’ सिंगापुर एयरलाइन्स र टाटा सन्सको संयुक्त कम्पनी थियो । तर, अब यो टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन कम्पनी एयर इन्डियासँग मर्ज हुन लागेको छ । मंगलबारदेखि स्वतन्त्र ब्राण्डको रुपमा विस्ताराको उडान हुने छैन । यो मर्जरपछि ‘विस्तारा’ एयरलाइन्स एयर इन्डियामार्फत सञ्चालन हुनेछ । यसमा हेल्पडेस्क र टिकट अफिस पनि समावेश छ ।

पछिल्ला केही महिनादेखि, विस्ताराको अवस्थित बुकिङ र लोयल्टी कार्यक्रम यात्रुहरूलाई एयर इन्डियामा स्थानान्तरण गर्ने प्रक्रिया चलिरहेको थियो । ‘मर्जर प्रक्रियाको एक भागको रूपमा, खाना, सेवाहरू र अन्य सबै चीजहरू पनि स्तरवृद्धि भइरहेका छन् । यसमा विस्तारा र एयर इन्डिया दुवै पक्षहरू समावेश छन्,’ एयर इन्डियाका प्रवक्ताले जानकारी दिएका छन् ।

मर्जरले सेवाको स्तरलाई असर गर्ने चिन्ताको बीचमा टाटाले विस्ताराको उडानको अनुभव उस्तै रहने आश्वासन दिएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया