Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौं – भारतीय चर्चित गजल गायक पंकज उदासको मृत्यु भएको छ। केही दिनदेखि बिरामी रहेका उनको ७२ वर्षको उमेरमा मृत्यु भएको हो।

केही समयदेखि बिरामी रहेका उनको सोमबार मृत्यु भएको उनको परिवारले जनाएको छ। उनका ‘जिए तो कैसे जिए’, ‘चिट्ठी आयी है’ ‘एक तरफ उसका घर’ जस्ता दर्जनौं गीत र गजल चर्चित छन्। भारतीय गजल गायनमा उनको स्थान उच्च रहेको छ। भारतीय प्रतिभाले प्राप्त गर्ने उच्चस्तरको सम्मान पद्मश्री उनले प्राप्त गरिसकेका छन्।

 

तपाईको प्रतिक्रिया