Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौँ – गायिका एवं नेकपा (एमाले) कि नेतृ कोमल वलीलाई मातृशोक परेको छ । वलीकी आमा दीपाको ८२ वर्षको उमेरमा उपचारको क्रममा ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।

 

तपाईको प्रतिक्रिया