Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

युएई – शुक्रबार २१ सेप्टेम्बरका दिन बर दुबईको याक एन्ड यती रेस्टुरेन्टमा आयोजित चियापान तथा सम्मान कार्यक्रम बिच नेपालबाट आउनुभएका ख्यातीप्राप्त गायक मिलन लामालाई सम्मान गरियो ।
केहि दिन पहिले युएई आउनुभएकी नायिका पुजन प्रधान, मोडल आशिस पुरुष, स्थानीय कलाकार रेखा घिमिरेको पनि उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली कल्याणकारी समितिकी अध्यक्ष ममता बिष्टले नेपाली कला, संस्कृति र भाषालाई बिदेशसम्म पुराइ प्रबासमा पनि नेपालीहरुको कार्यक्रममा सहभागी जनाउनुभएकोमा धरै धरै धन्यबाद प्रकट गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता श्याम पोख्रेलले गर्नुभएको थियो ।
शुभकामना दिदै सन हिल्स सिनेमा प्रोडक्सन् दुबइका संचालक सूर्य अधिकारीले कलाकारहरु राष्ट्रका गहना भएकोले युएईमा नेपालीहरुले यस्ता कलाकारहरुलाई सदैब सक्दो सहयोग र सम्मान गरिरहने बताउनुभयो । यसरी कलाकारहरुलाई सम्मान गर्न पाउदा आफु लगायत Sun Hills Cinema Production निकै खुशी भएको बताउनुभएको थियो।

आउदो अक्टोबर १२ गते का दिन यूएईको बरदुबइमा रहेको पल्जा गोल्डेन सीनेमा हलमा नेपाली कलाकारहरुको पहिलो पटक अन्तरराष्ट्रिय नेपाली चलचित्र अवार्ड कार्यक्रम हुन गइरहेको जनाउदै अधिकारीले कार्यक्रम “बक्स अफिस फिल्मी क्लब नेपाल” र “ सन हिल्स सिनेमा प्रोडक्सन् दुबइ” को संयुक्त आयोजना हुन लागेको जानकारी गराउनुभएको थियो । बि.स.२०६८ सालमा सर्बोकृष्ट चलचित्र, सर्बोकृष्ट गीत संगीतकारको पुरस्कार प्रदानका लागी नेपाली कलाकारहरु युएईमा आउने भएका छन । बिदेसमा पहिलो पटक युएईका दर्शकमाझ हुने भएको हुदा कार्यक्रममा सहभागी हुन सबैमा निमन्त्रणा गरिएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया