काठमाडौँ – इराकमा हालै आईएसआईएस सम्बद्ध एकजना पक्राउ परे । आईएसका उच्चस्तरीय नेता अबु अब्दुल बरी पक्राउ परेका हुन् । तर उनीबारे केही अनौठा खबर बाहिर आएका छन् । अत्याधिक मोटोपनका कारण उनलाई प्रहरीले भ्यानमा राख्न समेत सकेन ।
उनलाई लिनका लागि मिनी ट्रक लगिए पनि नअटाएको कुरा स्थानीय मिडियाले जनाएका छन् । स्थानीय मिडियाका अनुसार उनी उत्तेजित भाषण गरी कार्यकर्तालाई सुरक्षाफौज विरुद्ध भड्काउन सक्षम मानिन्छन् ।
तर पछिल्लो समय उनी मोटाउँदै जाने रोग (ओभेसीटी)का कारण थलिएरै बसेका थिए । अब्बुको २ सय ५० केजी तौल रहेको बताइएको छ । उनी रहेकै स्थानमा प्रहरी पुगेर उनलाई पक्राउ गरेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार माघ ७, २०७६
प्रकाशित समय: ११:३०:३५