Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
लन्डन- लण्डन ओलम्पिकमा नेपाली पौडी खेलाडी श्रेया धितालले नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् ।
ओलम्पिक स्टेडियम नजिक एक्वेटिक्स् सेन्टरमा स्थानीय समयअनुसार बुधबार बिहान दश बजे भएको एक सय मिटर फ्रि स्टाइल प्रतिष्पर्धामा श्रेयाले एक मिनेट दश दशमलव ८० सकेन्डमा प्रतिष्पर्धा पुरा गरेर आफ्नो पुरानो कीर्तिमान तोडेकी हुन् । प्रशिक्षक ओङ्देन लामाका अनुसार, यसअघि उनको नाममा एक मिनेट दश दशमलव ८४ सेकेन्डको कीर्तिमान थियो ।
कुल ५० प्रतिष्पर्धीमा उनी ४७ औं स्थानमा रहिन् ।
५ खेलाडी लिएर लण्डन पुगेको नेपालका लागि प्रतिस्पर्धा गर्ने श्रेया दोश्री खेलाडी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया