काठमाडाैं – बाघ पौडी खेल्दै गाउँतिर आएको देखेर बालकहरुको भागभाग चल्यो। त्यही बेला उक्त बाघलाई दुईवटा कुकुरले लखेटेर सम्भावित घटनाबाट जोगाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
नेपालको सीमामा रहेको भारतको कटर्निया गाउँमा उक्त घटना भएको डेली मेलले जनाएको छ। उक्त गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको क्षेत्र हो ।
अगस्ट ८ मा भएको घटनामा कसैलाई केही नभएको बताइएको छ । उक्त स्थानमा आहराको खोजीमा बाघ प्राय आइरहने त्यहाँका बासिन्दाले बताएका छन् ।
प्रकाशित मिति: शनिबार साउन २६, २०७५
प्रकाशित समय: १९:०८:०९