Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले १८औँ इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । शनिबार यहाँ सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

capture

नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट गायक मनोज राज तथा महिला गायनको उपाधि ‘आकाश उही’बाट बानिका प्रधानले जित्नुभयो ।

सत्यराज आचार्यको स्वर रहेको ‘गोरी भन्दा काली’ सर्वोत्कृष्ट गीत घोषित भयो भने आचार्यकै स्वर रहेको गीति सङ्ग्रह ‘मधुशाला’ले सर्वोत्कृष्ट एल्बम अवार्ड प्राप्त ग¥यो । साथै, सर्वोत्कृष्ट सङ्गीतको अवार्ड आचार्य र सर्वोत्कृष्ट गीत रचनाकारको अवार्ड रमेश बिजीले प्राप्त गरे । यीसहित करिब दुई विधामा अवार्ड दिइएको थियो ।

इमेज अवार्डमा गीत–सङ्गीतको क्षेत्रमा विशेष योगदान पुर्याएबापत वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटालाई दीर्घकालीन साधना सम्मान प्रदान गरियो । उहाँलाई रु एक लाखसहित सो सम्मान गरिएको हो ।

२०७२ असार १ देखि २०७३ जेठ मसान्तसम्म आधिकारिक रुपमा प्रसारण भएका गीत–सङ्गीतलाई १८औँ इमेज अवार्डको प्रतिस्पर्धामा समावेश गरिएको थियो ।

तपाईको प्रतिक्रिया