Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

ताइवान– ताइवानमा बस्ने नेपालीहरुको संस्था ‘नेपाल ताइवान संघ’ले भूकम्पमा क्षतिग्रस्त शिक्षण संस्थाका लागि सहयोग संकलन सुरु गरेको छ ।

गत शनिबार ताइवानको दोश्रो ठूलो सहर ताइचुङबाट सहयोग संकलन सुरु भएको हो । दुई महिनाको प्रयासपछि स्थानीय सरकारले रकम सहयोग संकलनको स्वीकृति दिएको थियो ।

ताइचुङमा भेला भएका नेपालीहरुले आर्ट बगैचामा सञ्चालित फुड फेस्टिबलमा पनि सहयोग जुटाएका थिए ।

 

तपाईको प्रतिक्रिया