Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

युएई– पाल्पाली समाज युएईले तीजका अवसरमा दुबईको जाबेल पार्कमा नेपाली चेलीबेटीलाई दर खुवाएको छ ।

समाजका अध्यक्ष खुमबहादुर आलेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन बेद प्रसादले गर्नुभएको थियो ।

कार्यक्रममा दिदी बहिनीहरुलाई मीठा परिकार खुवाइएको थियो भने सा“स्कृतिक कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया